वीरगंजमा एकसाथ करिब १४ हजार छात्रा आत्मारक्षा तालिममा सहभागी सरकार महिला सशक्तिकरणकालागि ठोस कार्यक्रमका साथ अघि बढ्छ : मन्त्रि यादव
एडभान्स ग्रुप अफ कम्पनीजसंगको सहकार्यमा काठमाडौंमा सौन्दर्य सम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय तालीम मंगलबार सम्पन्न भएको छ ।
नेपाल इन्जिनियर एसोसिएसनको ३४ औ केन्द्रिय र तेस्रो मधेस प्रदेश समितिको निर्वाचनको लागि उम्मेदवार परिचयात्मक तथा भेटघाट कार्यक्रम सम्पन्न ।