Menu

आजको मौसम

नेपाल इन्जिनियर एसोसिएसनको ३४ औ केन्द्रिय र तेस्रो मधेस प्रदेश समितिको निर्वाचनको लागि उम्मेदवार परिचयात्मक तथा भेटघाट कार्यक्रम सम्पन्न ।

Author
Crime News |
September 01, 2024
Featured

 बिरगंज / नेपाल इन्जिनियर एसोसिएसनको ३४ औ केन्द्रिय र तेस्रो मधेस प्रदेश समितिको निर्वाचनको लागी उम्मेदवार परिचयात्मक तथा भेटघाट कार्यक्रम आज बिरगंजको भिस्वा होटलमा सम्पन्न भएको छ ।


आजको उक्त कार्यक्रमको प्रमुख अतिथि नेकपा एमाले पर्सा जिल्ला अध्यक्ष डा.बिश्मबर शर्मा र बिशिस्ट अतिथिमा नेकपा एमाले पर्साका जिल्ला सचीव महेश दास मधेस प्रदेश कमिटीका सदस्य सलाउदिन अहमद लगायत बौद्धिक बर्गमा पर्ने डा. प्रोफेसर इन्जिनियरहरुको बाक्लो    उपस्थित रहेको थियोे ।


नेपाल इन्जिनियर एसोसिएसनको केन्द्रिय महासचिवले विनम्रता साथ प्रदेशको सम्पूर्ण टिमलाई एक मतका साथ सबै महानुभावहरुलाई विजय गराइदिन म अनुरोध गर्न चाहन्छु इन्जिनियर डा.लछ्मण प्रसाद घिमिरेले बताउनु भयो ।


सो कार्यक्रममा उम्मेदवार प्रोफेसर इन्जिनियरहरुले आफ्नो मन्तव्य राख्दै मतदानहरु संग आफ्नो अमुल्य मत मागेका थिए ।


आजको उक्त कार्यक्रममा विभिन्न इन्जिनियरिङ पेसामा आबद्ध भै महत्वोपुर्ण योगदान गरिरहेका इन्जिनियरहरुको बाक्लो उपस्तिथि रहेको र आजको उक्त सराहनीय कार्यक्रम सभ्य र भब्य रुपमा सम्पन्न भएको थियो ।


यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3