स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

दुई देशका सुरक्षाकर्मीले सिमा क्षेत्रमा मनाए एकसाथ होलि। सिमा अपराध नियन्त्रणमा महत्त्वपूर्ण सहयोग हुने स्थानीय सिमाबासीहरुको भनाइ ।

SHARE: 520

 ग्यासु मिया देवान 

बिरगंज / जनकपुरधामकाे परम्परा अनुशार १५ दिनकाे परिक्रमाकाे समापन पश्चात् आज हाेलिकाे उत्सव मनाईदैछ यहि अवसरमा सशस्त्र प्रहरी वल नेपालले धनुषाकाे सिमावर्ति ईलाकामा खटिएका आफ्ना सशस्त्र प्रहरी कर्मचारी र समकक्षी भारतीय सशस्त्र सिमा बल एसएसबी र  स्थानीय सिमाबासीहरुको साथै स्थानीय जन प्रतिनिधिसंग एकसाथ होलि पर्व मनाइएको छ ।


हाेलि पर्वकाे शुभकामना आदन प्रदान गर्न दस गजामा सशस्त्र प्रहरी बलले कार्यक्रम गरेको थियाे र उक्त कार्यक्रममा प्रमुख अतिथिकाे रुपमा सशस्त्र प्रहरी बल नेपाल मधेस प्रदेश छिन्नामस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाहले हाेली पर्वकाे महत्व बारे प्रकाश पार्नु भएको थियोे ।


संगठनका तल्लाे दर्जाका कर्मचारी लामाे समय सम्म परिवार बाट टाढा रहेने र सदैव चुनैतिपुर्ण जिम्मेवारी क्षेत्रमा तैनाथ रहनु पर्ने भएकाले आफ्ना कर्मचारीहरुलाई होलि पर्वको  शुभकामना दिन उपस्थित भएकाे वहाँले बताउनु भयो ।


सोही अवसरमा उपस्थित भारतिय समकक्षी सशस्त्र सिमा बल एसएसबीका कमाण्डेन्ट गाेविन्द भण्डारी लगायत अन्य सुरक्षा अधिकृत तथा सशस्त्र प्रहरी जवान र सर्वसाधारण स्थानीय सिमा बासीहरुलाई समेत होलि पर्वको शुभकामना दिनु भएकाे थियाे ।


सशस्त्र प्रहरी नायव महानिरीक्षक दिपेन्द्र शाहले यस्ताे कार्यक्रमले भातृत्वकाे विकास हुनका साथै सिमा अपराध  नियन्त्रणमा सहयाेग पुग्ने विश्वास ब्यक्त गर्नु भएको थियोे ।


सशस्त्र सिमा बल एसएसबीका कमाण्न्डेन्ट भण्डारिले कार्यक्रमा निमन्त्रणा गरेकाेमा धन्यवाद ब्यक्त गर्दै दुवै पक्षकाे सहकार्यकाे अपरिहार्यता ब्यक्त गर्नु भएको थियो ।


कार्यक्रमकाे महत्व वारेमा प्रकाश पार्दै सशस्त्र प्रहरी बल नेपाल ८ न. गण धनुषाका गणपति दर्शन गिरिले सशस्त्र प्रहरी नायव महानिरीक्षक दिपेन्द्र शाहकाे उपस्थितिले चुनैतिपुर्ण स्थानहरुमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीकाे हौसला बढाउनका साथै देश र जनताकाे हितमा काम गर्न स्थानीय र समकक्षी संग सहकार्य गर्न प्रेणा मिलेकाे उहाले वताउनु भयाे ।


स्थानीयले यस किसिमकाे कार्यक्रम पहिलाे पटक भएकाे र यसले सिमा सुरक्षामा सराेकार राख्ने सम्पुर्ण पक्षलाई एउटै स्थानमा ल्याउनका साथै सिमावर्ति क्षेत्रमा सामाजिक सद्भाव कायम राख्न तथा संस्कृतिकाे संरक्षणमा याेगदान पुग्ने बिश्वास गरिएको छ ।

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,news,1383,अपराध,33,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,118,राजनीति,75,विजनेश,19,समाचार,29,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: दुई देशका सुरक्षाकर्मीले सिमा क्षेत्रमा मनाए एकसाथ होलि। सिमा अपराध नियन्त्रणमा महत्त्वपूर्ण सहयोग हुने स्थानीय सिमाबासीहरुको भनाइ ।
दुई देशका सुरक्षाकर्मीले सिमा क्षेत्रमा मनाए एकसाथ होलि। सिमा अपराध नियन्त्रणमा महत्त्वपूर्ण सहयोग हुने स्थानीय सिमाबासीहरुको भनाइ ।
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiIO5FsKJ1CM8g7p-kczBQNEpiN1ERUcwW33pcUezbGUgK9_isoCqK8Bu3ThvK7-bFsOW9sPn2jhbET_R5f9b4gS8VFWac3ywPxRyJJFnx0KZnjnYqguUyteTUAfrD7aMDbeZAoo1DXQp1h3Bo_GiQvNlgP3Gs6xJQHh_eB_QML1o9DXh0Y24nwzM-iAkq9/w400-h300/IMG-20240326-WA0008.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiIO5FsKJ1CM8g7p-kczBQNEpiN1ERUcwW33pcUezbGUgK9_isoCqK8Bu3ThvK7-bFsOW9sPn2jhbET_R5f9b4gS8VFWac3ywPxRyJJFnx0KZnjnYqguUyteTUAfrD7aMDbeZAoo1DXQp1h3Bo_GiQvNlgP3Gs6xJQHh_eB_QML1o9DXh0Y24nwzM-iAkq9/s72-w400-c-h300/IMG-20240326-WA0008.jpg
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2024/03/blog-post_26.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2024/03/blog-post_26.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content