स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

सुनचाँदी व्यवसायी महासंघद्वारा वीरगन्जमा सोनार जातिका जनप्रतिनिधी र पत्रकार सम्मानित

SHARE: 520

मधेस खबर
वीरगन्ज,२३ बैशाख : नेपाल सुनचाँदी व्यवसायी महासंघले सोनार जातीबाट निर्वाचित पर्साका जनप्रतिनिधी र सन्चारकर्मी (पत्रकार)हरुलाई सम्मानित गरेको छ ।महासंघको मधेस प्रदेश समितिले दोश्रो वार्षिक साधरणसभाको अवसरमा वीरगन्जमा शनिबार एक कार्यक्रम गरेर पर्सामा निर्वाचित जनप्रतिनिधी र सन्चारकर्मीहरुलाई सम्मानित गरेको हो ।

कार्यक्रममा सुनचाँदी व्यवसायी महासंघ मधेस प्रदेशका निवर्तमान अध्यक्ष शीव कुमार सर्राफले जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय कुमार सर्राफलाई दोशल्ला ओढाएर कदरपत्र प्रदान गर्दै सम्मानित गरे । त्यस्तै वीरगन्ज महानगरपालिका वडा नम्बर १५ को वडा सदस्यमा निर्वाचित इन्दुदेवी सर्राफ र दिपेन्द्र सर्राफलाई पनि कदरपत्रले सम्मानित गरिएको थियो ।

सन्चारकर्मीहरुमा यात्रा डेली अनलाइनल पत्रिकाका प्रबन्धक राम कुमार सर्राफ , राष्ट्रिय सहारा दैनीकका प्रबन्धक सन्जय कुमार साह , रातोपाना अनलाइन पत्रिकाका अध्यक्ष श्याम सर्राफ र मधेसखबर अनलाइन पत्रिकाका अध्यक्ष क्रान्ति शाहलाई पनि महासंघका निवर्तमान अध्यक्ष सर्राफले कदरपत्र प्रदान गरि सम्मानित गरे ।

त्यस अवसरमा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय सदस्य निरज सर्राफ , जनता समाजवादी पार्टीका युवा नेता एंव नेपाल सोनार समाज पर्साका सदस्य शीवजी सोनी , समाजका जलेश्वर सर्राफ , हृदयनारायण सर्राफ , सामुदायिक प्रहरी सेवा केन्द्र रामटोलका अध्यक्ष बासुदेव सहनी लगायतलाई पनि सम्मानित गरिएको थियो ।

महासंघका निवर्तमान अध्यक्ष शीव कुमार सर्राफको अध्यक्षता तथा जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सुनचाँदी व्यवसायी महासंघका मधेस प्रदेश सहकोषाध्यक्ष कमलेश साह , सदस्य पूजादेवी सर्राफ , सोनार समाज पर्साका उपाध्यक्ष हृदयनारायण सर्राफ , पर्सा सुनचाँदी व्यवसायी संघका अमरनाथ सर्राफ , रामाशंकर सर्राफ लगायतको पनि सहभागिता थियो । कार्यक्रमको सहजिकरण सुनचाँदी व्यवसायी महासंघ मधेस प्रदेशका सचिव प्रवेश सर्राफले गरेका थिए ।

 

The post सुनचाँदी व्यवसायी महासंघद्वारा वीरगन्जमा सोनार जातिका जनप्रतिनिधी र पत्रकार सम्मानित appeared first on Madhes Khabar.


साभारः मधेसखबर

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,news,1383,अपराध,33,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,117,राजनीति,75,विजनेश,19,समाचार,29,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: सुनचाँदी व्यवसायी महासंघद्वारा वीरगन्जमा सोनार जातिका जनप्रतिनिधी र पत्रकार सम्मानित
सुनचाँदी व्यवसायी महासंघद्वारा वीरगन्जमा सोनार जातिका जनप्रतिनिधी र पत्रकार सम्मानित
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/05/sonar-samaj-sammanit.jpg?resize=1024%2C575&ssl=1
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/05/blog-post_56.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/05/blog-post_56.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content