स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

बरा २ मा उपेन्द्र यादवलाई जिताउन कांग्रेसको चुनावी कमाण्डर सांसद अजय चौरसिया

SHARE: 520

मधेसखबर
वीरगन्ज,२७ चैत : बैशाख १० मा हुने उपनिर्वाचनका लागि बारा २ मा सत्तागठबन्धनबाट जसपाका उम्मेदवार उपेन्द्र यादवलाई जिताउन नेपाली कांग्रेसले पर्सा क्षेत्र नम्बर २ का सांसद अजयकुमार चौरसियालाई पार्टीका तर्फबाट चुनावी कमान्डर तोकेको छ ।

कांग्रेसका सभापति एंव पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बारा–२ मा गठबन्धनका साझा उम्मेदवार जसपा अध्यक्ष यादवलाई जिताउन पूर्वराज्यमन्त्री एंव कांग्रेस केन्द्रिय सदस्य समेत रहेका चौरसियालाई चुनावी कमाण्डर तोकेका हुन् ।

‘बारा–२ मा गठबन्धन दलका उम्मेदवार जसपाका उपेन्द्र यादवलाई विजयी बनाउने गहन दायित्वलाई हृदयंगम गर्दै तपाईलाई बारा जिल्लाको विशेस जिम्मेवारी दिइएको छ,’ सभापति देउवाले जारी गरेको पत्रमा उल्लेख छ ।

चौरसियाले बारा २ को उपनिर्वाचनलाई परिणाममुखी बनाउन कांग्रेस केन्द्रसँग समन्वयमा रही बारा जिल्लाका सबै तहका पार्टी संगठनिक संरचनाहरुलाई व्यापक रुपमा परिचान गर्दै आवस्यक पर्ने रणनीतिक तथा व्य्वास्थाप्किया निर्णयसमेत गर्ने गरी महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन् भन्ने देउवाको विश्वास छ ।

बारा २ बाट निर्वाचित रामसहाय प्रसाद यादवलाई जसपाले उपराष्ट्रपति बनाएपछि खाली भएको उक्त क्षेत्रबाट अध्यक्ष यादव आफै उम्मेदवार बनेका छन् ।

 

The post बरा २ मा उपेन्द्र यादवलाई जिताउन कांग्रेसको चुनावी कमाण्डर सांसद अजय चौरसिया appeared first on Madhes Khabar.


साभारः मधेसखबर

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,news,1383,अपराध,33,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,121,राजनीति,76,विजनेश,19,समाचार,29,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: बरा २ मा उपेन्द्र यादवलाई जिताउन कांग्रेसको चुनावी कमाण्डर सांसद अजय चौरसिया
बरा २ मा उपेन्द्र यादवलाई जिताउन कांग्रेसको चुनावी कमाण्डर सांसद अजय चौरसिया
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/04/ajay-1-1.jpg?resize=696%2C392&ssl=1
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/04/blog-post_58.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/04/blog-post_58.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content