स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

सामुदायिक सेवा केन्द्र छपकैयाद्वारा नि:शुल्क आखा तथा दन्त शिविर सम्पन्न ।

SHARE: 520

 


ग्यासु मिया देवान
बिरगंज / समुदाय- प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा बिरगंज -२ छपकैयाको आयोजनामा तथा बीरगंज सामुदायिक आँखा अस्पताल र राईजिङ्ग बीरगंजको विशेष सहयोगमा निःशुल्क आँखा तथा दन्त शिविर कार्यक्रम सम्पन्न भएको छ l



सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी श्री ग्यासुदिन ठकुराईको अध्यक्षतामा भएको उक्त कार्यक्रम पर्सा जिल्लाको अती दुर्गम छेत्रको रुपमा रहेको पकहाँ मैनपुर गाउँपालिका वडा न.१ को धोरे गाउँको नेपाल राष्ट्रिय आ .बिधालयको प्राङ्गनमा भएको

सो कार्यक्रमका प्रमुख अतिथि पकहा मैनपुर गाउँ पालिकाको अध्यक्ष सुरेश प्रसाद मेहता, विशिष्ट अतिथि पोखरीया नगरपालिकाको पुर्व उपमेयर सल्मा खातुन, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकी, बीरगंज सामुदायिक आँखा अस्पतालका

डा. महेश सिंह धामी दन्त रोग विशेषज्ञ डा. सन्जु साह , वडा समिति कार्यालय बडा नं.१ धोरेका वडाअध्यक्ष  बिनोद मेहता , बडा नं.४ का बडाअध्यक्ष  ढेडी यादव , श्री नेपाल राष्ट्रिय आ.बि.धोरेका प्र.अ. उपदेश मेहरा , निवृत शिक्षक बिधिचन प्रसाद सहनी , कृष्ण प्रसाद पटेल , सामुदायिक सेवा केन्द्रका

संरक्षक श्री श्याम शर्मा , अतिथिहरुमा  सामुदायिक सेवा केन्द्रका पदाधिारीहरु बरिष्ठ उपाध्यक्ष अब्दुल हक, कोषाध्यक्ष प्रेमा कुमारी सिंह , सचिव प्रबिण बिक्रम शाह , सह सचिव , मदन गुप्ता , सदस्य जेयाउल हक समानी, अरुण गोयल ,  टिका प्रसाँइ , अब्दुल कैश , साहेब हुसेन , प्रहरी चौकी धोरेका ईन्चार्ज लगायत सामुदायिक प्रहरी सेवा छपकैयामा कार्यरत प्रहरी सहायक निरीक्षक ईन्दिवर चौधरी , प्रहरी हवल्दार देवेन्द्र कुमार पटेल लागाएत स्थानीय बासीहरुको उल्लेखनीय सहभागीता रहेको थियोे ।


आजको उक्त नि:शुल्क अँखा  तथा दन्त शिविर कार्यक्रममा ४५० जनाको सफल उपचार भएकोमा जस् मध्य १३० जना मोतिया बिन्दुको बिरामीहरुलाई निशुल्क अपरेसन गर्ने  सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईले बताएका हुन ।



आजको उक्त सराहनीय  नि:शुल्क आखा तथा दन्त शिविर कार्यक्रममा अति बिपन्न परिवारको साथै उक्त बिधालयमा अध्यनरत छात्र तथा  छात्राहरु गरि ५८० जनाले सेवाको लाभ उठाएका थिए मानवीय सेवामा समर्पित उक्त संस्था सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईले यस्ता सराहनीय र महत्त्वपूर्ण कार्यक्रमको आयोजना निरन्तर गरिरहने उनले बताए ।

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,news,1383,अपराध,33,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,118,राजनीति,75,विजनेश,19,समाचार,29,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: सामुदायिक सेवा केन्द्र छपकैयाद्वारा नि:शुल्क आखा तथा दन्त शिविर सम्पन्न ।
सामुदायिक सेवा केन्द्र छपकैयाद्वारा नि:शुल्क आखा तथा दन्त शिविर सम्पन्न ।
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhmtqhyzwcFc_5xZnYUemAjuUjuCPq600RsR0ji4YNSWjh_fw7MRbXRkFAIPFCPHX0DgLy7md4OY10xtFTFkUYCbE2Y8dnfC0WFuWuzoWLx_-966f1A9EDqVQTpnnYl-eDKOkm0e9zt8EOzTQA2bjC5hy18xTc1j3uQfkMOSaQSSYv-zvCo6TPb1wEeTA/w423-h174/IMG-20230202-WA0020.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhmtqhyzwcFc_5xZnYUemAjuUjuCPq600RsR0ji4YNSWjh_fw7MRbXRkFAIPFCPHX0DgLy7md4OY10xtFTFkUYCbE2Y8dnfC0WFuWuzoWLx_-966f1A9EDqVQTpnnYl-eDKOkm0e9zt8EOzTQA2bjC5hy18xTc1j3uQfkMOSaQSSYv-zvCo6TPb1wEeTA/s72-w423-c-h174/IMG-20230202-WA0020.jpg
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/02/blog-post_90.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/02/blog-post_90.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content