Menu

आजको मौसम

पर्सामा पहिलोपटक अन्तरविद्यालय विज्ञान तथा प्रविधि परीक्षा हुने

Author
News Feed |
September 19, 2026
Featured

वीरगंज , असोज ३ –

पर्सामा पहिलोपटक विज्ञान तथा प्रविधिलाई केन्द्रमा राखेर अन्तरविद्यालय प्रतिस्पर्धात्मक परीक्षा आयोजना हुने भएको छ।

विद्यार्थीमा विज्ञान तथा प्रविधिप्रतिको रुचि, ज्ञान र सिर्जनात्मक क्षमता बढाउने उद्देश्यले निचुटा माध्यमिक विद्यालयका विज्ञान शिक्षक राजु यादवको आयोजनामा परीक्षा हुन लागेको हो।

आयोजकका अनुसार प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयका विद्यार्थी सहभागी हुनेछन्। परीक्षाले विद्यार्थीलाई पाठ्यपुस्तकभन्दा बाहिर विषयवस्तुको गहिरो अध्ययन गर्न तथा आफ्नो ज्ञान र क्षमता परीक्षण गर्ने अवसर दिने शिक्षक यादवले बताएका छन्।

प्रतियोगिताले विद्यालयबीच शैक्षिक सहकार्यसँगै स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने आयोजकको विश्वास छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3