Menu

आजको मौसम

वीरगंजमा नारायणी कलेज अफ होटल म्यानेजमेन्टको उद्घाटन

Author
News Feed |
September 19, 2026
Featured

वीरगंजमा असोज ३ –

वीरगंजमा नारायणी कलेज अफ होटल म्यानेजमेन्ट (NACHM) को उद्घाटन गरिएको छ।

उद्घाटन समारोहमा कलेजले विद्यार्थीलाई होटल तथा आतिथ्य व्यवस्थापनसम्बन्धी गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यसहित शैक्षिक कार्यक्रम सञ्चालन गर्ने जानकारी दिइएको थियो।

समारोहमा विद्यार्थी, अभिभावक, शिक्षासेवी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो। कलेजले व्यावसायिक तथा रोजगारमुखी शिक्षा प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3