Menu

आजको मौसम

श्री शुभग स्वीट्सको स्वादिष्ट मिठाईसँगै नास्ताको नयाँ प्रस्तुति, छपकैयामा ग्राहकको रोजाइ बन्दै

Author
crime news |
November 28, 2026
Featured

 बिरगंज / श्री शुभग स्वीट्समा स्वादिष्ट लालमोहन, रसबरी, बर्फी, पेडा, लड्डु, रसमलाई, जेरी र पुरीलगायत विभिन्न प्रकारका मिठाई उपलब्ध छन्। 





मिठाईसँगै समोसा, लिट्टी तथा विभिन्न प्रकारका खाजा र नास्ताको समेत व्यवस्था रहेको पसलका सञ्चालक विनोद साह कानु (गान्धी) ले जानकारी दिएका छन्।



ग्राहकलाई स्वच्छ वातावरणमा ताजा, स्वादिलो तथा गुणस्तरीय मिठाई र नास्ता उपलब्ध गराउने उद्देश्यले पसल सञ्चालन गरिएको सञ्चालक साहले बताए। 



मिठाई तथा नास्ताका पारखीहरूलाई एउटै स्थानमा विभिन्न स्वादका परिकार उपलब्ध गराउने गरी सेवा विस्तार गरिएको उनको भनाइ छ।






बीरगञ्ज–२ छपकैया इदगाह चौकमा अवस्थित श्री शुभग स्वीट्सले मिठाई, खाजा तथा नास्ताका विभिन्न परिकारमार्फत स्थानीय ग्राहकलाई आकर्षित गर्ने विश्वास लिएको छ।









यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3