Menu

आजको मौसम

सर्लाहीमा स्रोत नखुलेको रुपैयाँसहित दुई जना पक्राउ

Author
News Feed |
November 29, 2026
Featured

पर्सा , मंसिर १२ –

सर्लाहीमा स्रोत नखुलेको ४ लाख रुपैयाँ नेपाली नगदसहित दुई जना र मोटरसाइकल नियन्त्रणमा लिइएको छ।

शनिबार आज ब्रह्मपुरी गाउँपालिका–५ स्थित इनर्वा नाकामा सशस्त्र प्रहरी बल, नेपाल बीओपी सखुअवाबाट खटिएको पिकेट टोलीले चेकजाँचका क्रममा उक्त रकम बरामद गरेको हो।

भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकलमा सवार दुई व्यक्तिलाई जाँच गर्ने क्रममा मोटरसाइकलको डिक्कीबाट स्रोत नखुलेको नेपाली नगद ४ लाख रुपैयाँ फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद नगद, दुवै व्यक्ति र मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3