Menu

आजको मौसम

सोनलद्वारा ‘मधेस आन्दोलन एवं नेतृत्व अभिवृद्धि’ विषयमा प्रशिक्षण

Author
News Feed |
October 04, 2026
Featured

पर्सा , असोज १८ –

जनता समाजवादी पार्टी (जसपा), नेपालका केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले ‘मधेस आन्दोलन एवं नेतृत्व अभिवृद्धि’ विषयमा प्रशिक्षण दिएका छन्।

समाजवादी विद्यार्थी युनियन, नेपालको केन्द्रीय कार्यालय बालकुमारी, ललितपुरमा आयोजित दोस्रो दिनको प्रशिक्षण कार्यक्रममा सोनलले सहभागी विद्यार्थीलाई प्रशिक्षण दिएका हुन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3