Menu

आजको मौसम

नेकाको केन्द्रीय सदस्यमा अनिल रुंगटाद्वारा उम्मेदवारी

Author
News Feed |
October 03, 2026
Featured

वीरगञ्ज । नेपाली कांग्रेसको बहुप्रतीक्षित १५औँ महाधिवेशनमा पर्साका अत्यन्त लोकप्रिय तथा प्रभावशाली नेता, पूर्वकेन्द्रीय सदस्य एवं संविधानसभा सदस्य अनिल रुंगटाले पनि आफ्नो बलियो उम्मेदवारी दिने भएका छन्।

पछिल्लो समय पार्टीभित्र नेताहरूले उम्मेदवारी घोषणा गर्ने तीव्र लहर चलिरहँदा, लामो समयदेखि सक्रिय राजनीतिमा समर्पित रुंगटाले पार्टीको केन्द्रीय सदस्य पदका लागि समावेशी मधेसी कोटाबाट आफ्नो उम्मेदवारी दिन लागेका हुन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3