Menu

आजको मौसम

प्याब्सन हाजिरीजवाफ प्रतियोगिता आयोजना हुने

Author
News Feed |
September 02, 2026
Featured

वीरगंज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पर्सा र प्याब्सन वीरगंज महानगरको संयुक्त आयोजनामा सिनियर तथा जुनियर हाजिरीजवाफ प्रतियोगिता आयोजना हुने भएको छ।

प्रतियोगिता आयोजनासम्बन्धी निर्णय गर्न आज एस.आर. ग्यालेक्सी स्कुलमा प्याब्सन जिल्ला कार्यसमिति पर्साका अध्यक्ष सरोजप्रसाद चौधरी र प्याप्सन वीरगंज महानगर अध्यक्ष राहुल श्रीवास्तवको संयुक्त आयोजनामा सम्पन्न बैठकले आगामी भदौ २१ र २२ गते कक्षा ७ देखि १० सम्मका ३१ वटा स्कुलका विद्यार्थीहरूको सहभागी हुने जनाएको छ ।

प्रतियोगितामा पर्साका ३२ वटा विद्यालयका विद्यार्थीहरूको सहभागीता रहने सचिव अमित आलोकले जनाइएका छन् ।
त्यसैगरी भदौ २६ र २७ गते कक्षा ३ देखि ६ सम्मका विद्यार्थीहरू सहभागी हुने प्याप्सन जुनियर हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिने भएको छ। जुनियरतर्प २८ वटा विद्यालयका विद्यार्थीहरूको सहभागीता प्याप्सन जिल्ला कार्यसमिति पर्साका सचिव अशोक संग्रौलाले बताएका छन ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3