Menu

आजको मौसम

चीनले नेपाललाई आपतकालीन जलविज्ञान सूचना दिने

Author
News Feed |
September 04, 2026
Featured

पर्सा , भदौ १९ –

चीनले नेपालमा उद्धार तथा विपद् राहत कार्यमा सहयोग पुर्‍याउन आपतकालीन जलविज्ञानसम्बन्धी निगरानी सूचना निरन्तर आदानप्रदान गर्ने भएको छ।

चिनियाँ दूतावासका अनुसार सूचनामा नदीमा बनेका अवरोध (ब्यारियर) तथा हिमतालबाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी जानकारीसमेत समेटिनेछ।

केरुङ–रसुवा सीमा क्षेत्रमा भीषण पहिरो गएपछि चीनका मौसमसम्बन्धी अधिकारीहरूले नेपाललाई मौसम निगरानी, पूर्वानुमान, पूर्वसूचना तथा प्रभावसम्बन्धी सेवा उपलब्ध गराउँदै आएका छन्।

विपद्पछि चीनको मौसम प्रशासनले नेपालको मौसम विज्ञान विभागसँग भिडियोमार्फत तत्काल मौसमसम्बन्धी परामर्शसमेत गरेको दूतावासले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3