Menu

आजको मौसम

वीरगंजका दुई होटलमा छापा, ८ जना नियन्त्रणमा

Author
News Feed |
September 04, 2026
Featured

वीरगंज , भदौ १९ –

वीरगंज महानगरपालिका–१६ भन्सार क्षेत्रका दुई होटलमा प्रहरीले छापा मारेर ५ महिलासहित ८ जनालाई नियन्त्रणमा लिएको छ।

अनैतिक गतिविधि भइरहेको सूचनाका आधारमा बुधबार वडा प्रहरी कार्यालय वीर्ताबाट प्रहरी निरीक्षक विक्रम सुवेदीको नेतृत्वमा खटिएको टोलीले ‘अभिषेक होटल’ र ‘बेदामी होटल’मा छापा मारेको हो।

नियन्त्रणमा लिइएकामध्ये २ भारतीय महिला र २ भारतीय पुरुष रहेको प्रहरीले जनाएको छ। बाँकी ४ जनाको परिचय खुलाइएको छैन। उनीहरूमाथि आवश्यक सोधपुछ तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3