Menu

आजको मौसम

बाढीपीडितका लागि उद्धार कोषमा झण्डै ६ अर्ब सहयोग

Author
News Feed |
September 04, 2026
Featured

पर्सा , भदौ १९ –

विनाशकारी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा झण्डै ६ अर्ब रुपैयाँ सहयोग संकलन भएको छ।

बाढीपीडितको उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि सरकारले सहयोगको आह्वान गरेपछि देश तथा विदेशबाट कोषमा रकम जम्मा हुने क्रम बढेको हो। यसअघि कोषमा २ अर्ब ८ करोड रुपैयाँ मौज्दात रहेको थियो।

पछिल्लो सहयोगसहित कोषमा ८ अर्ब रुपैयाँभन्दा बढी रकम पुगेको छ। सरकारले उक्त रकम बाढीपीडितलाई तत्काल राहत उपलब्ध गराउन तथा क्षतिग्रस्त पूर्वाधारको पुनःस्थापना र पुनर्निर्माणमा पारदर्शी रूपमा परिचालन गर्ने जनाएको छ।

बाढीपीडितका लागि निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, संघसंस्था, राजनीतिक दल, स्थानीय तह, कर्मचारी तथा सर्वसाधारणले समेत आर्थिक र भौतिक सहयोग गरिरहेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3