Menu

आजको मौसम

त्रिशूली–३ ‘ए’को सुरुङबाट १० दिनपछि २ जनाको जीवित उद्धार

Author
News Feed |
September 04, 2026
Featured

पर्सा , भदौ १९

त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङमा भदौ १० गतेदेखि फसेका दुई जनालाई १० दिनपछि शुक्रबार बिहान जीवितै उद्धार गरिएको छ।

नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले सप्तरीका नेपाल विद्युत प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय शाह र सुपरभाइजर कविर महर्जनलाई सुरुङबाट उद्धार गरेको हो।

खोज तथा उद्धारमा खटिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा इन्जिनियर श्रीराम न्यौपानेका अनुसार बिहान ९ः२० बजेसम्म दुवै जनाको जीवितै उद्धार गरिएको हो। उनीहरूलाई घटनास्थलमै प्राथमिक उपचारपछि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ।
सुरुङमा फसेका अन्य व्यक्तिको खोजी तथा उद्धार कार्य जारी रहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3