Menu

आजको मौसम

तेली कल्याण समाज पर्साले बाढीपीडितका लागि १ लाख १ हजार दिने

Author
News Feed |
September 03, 2026
Featured

वीरगंज , भदौ १८ –

भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि तेली कल्याण समाज पर्साले १ लाख १ हजार रुपैयाँ सहयोग गर्ने भएको छ।

बिहीबार वीरगंजमा अध्यक्ष ध्रुव साहको अध्यक्षतामा बसेको बैठकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

अध्यक्ष साहले प्राकृतिक विपद्का बेला पीडित नागरिकलाई सहयोग गर्नु सामाजिक दायित्व भएकाले राहत तथा उद्धारमा तेली समुदायको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3