Menu

आजको मौसम

सिमरामा चक्कु प्रहारबाट युवकको मृत्यु

Author
News Feed |
September 19, 2026
Featured

सिमरा , असोज ३ –

बाराको सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ। जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित सम्झना स्टाफ होटलमा शनिबार साँझ भएको विवादका क्रममा स्थानीय ३५ वर्षीय शेरबहादुर खड्कामाथि चक्कु प्रहार भएको प्रहरीले जनाएको छ।

घाँटीमा गम्भीर चोट लागेका खड्कालाई उपचारका लागि वीरगञ्ज लगिएको थियो। अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

प्रारम्भिक अनुसन्धानअनुसार होटलमा खाजा खाने क्रममा विवाद भएपछि भान्सामा प्रयोग हुने चक्कुले खड्कामाथि आक्रमण गरिएको हो। घटनामा संलग्न व्यक्ति फरार रहेको र खोजी भइरहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3