Menu

आजको मौसम

पर्सामा ४० किलो गाँजासहित एकजना पक्राउ

Author
News Feed |
September 06, 2026
Featured

वीरगंज , भदौ २१ –

पर्सामा ४० किलो गाँजासहित एक जना पक्राउ परेका छन् ।

पसागढी नगरपालिका–३ का ६० वर्षीय गोरे लामालाई प्रहरीले आफ्नै घरबाट पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा भदौ २० गते राति उनको घरमा खानतलासी गर्दा ड्रमभित्र लुकाएर राखिएको अवस्थामा ४० किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

लामालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3