Menu

आजको मौसम

राप्रपा पर्साको अधिवेशनमा नयाँ नेतृत्व चयन

Author
News Feed |
August 31, 2026
Featured

वीरगंज १५ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पर्साको क्षेत्र नम्बर १ र २ को क्षेत्रीय अधिवेशन तथा वीरगंज महानगर अधिवेशन सोमवार सम्पन्न भएको छ।
अधिवेशनबाट क्षेत्र नम्बर १ को अध्यक्षमा बिनय झा र क्षेत्र नम्बर २ को अध्यक्षमा जयराम साह निर्वाचित भएका छन् ।

त्यसैगरी, प्रदेशतर्पm क्षेत्र नम्बर १ (क) को अध्यक्षमा राजेश पटेल तथा क्षेत्र नम्बर १ (ख) को अध्यक्षमा मनोज मिश्र निर्वाचित भएका छन। वीरगंज महानगर समितिको अध्यक्षमा रामेश्वर यादव निर्वाचित भएका छन।

नवनिर्वाचित पदाधिकारीहरूलाई पार्टीका नेता तथा कार्यकर्ताहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3