स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

नेपाल कमर्स एसोसिएसनको पहिलो कार्य समितिको बैठक बिरगंजमा सम्पन्न ।

SHARE: 520

 बिरगंज फागुन, ५ / नेपाल कमर्स एसोसिएसनको पहिलो कार्य समितिको बैठक बिरगंजको होटल भिष्वामा आज सम्पन्न भएको छ


आज सनिवार फाल्गुण ५ गते  नेपाल कमर्स एसोसिएसन पर्साका अध्यक्ष डा. दिपेन्द्र कुमार चौधरीज्यूको अध्यक्षतामा बैठक बसि बिभिन्न बिषयमा छलफल गरि  निर्णयहरु गरिएको हो ।


उक्त संस्थामा संस्थापकहरुबाट भएको योग्दान रकम तथा आजिवन सदस्यता शुल्कबाट प्राप्त रकम मध्ये ७५ प्रतिशत रकमलाई पुजीकृत कोषमा राख्ने र बाकी चालु शिर्षकमा खर्च गरिने निर्णय भएको छ ।

एसोसिएसनले भोलिदेखि नै नया सदस्य आजिवन सदस्य तथा साधारण सदस्यहरु बनाउनको लागि फारम वितरण गर्न सुरु गर्ने निर्णय भएको संस्थाका अध्यक्ष डा. दिपेन्द्र कुमार चौधरीले बताए ।

आजिवन सदस्यता लिने सदस्यहरुले एक पटक मात्र दस हजार आजिवन सदस्यता शुल्क तिरि आजिवन सदस्यता लिन पाउने ब्यवस्था गरिएको छ ।


त्यसतै साधारण सदस्ता लिन चाहनेहरुको लागि प्रथम वर्ष दुई हजार पाच साय र त्यस पछि प्रति वर्ष एक हजार रुपैया नविकरण शुल्क वापत तिर्नु पर्ने छ । एसोसिएसनको सदस्यता लिनलाई कम्तिमा कर्मस वा व्यवस्थापन संकायमा स्नाकोत्तर गरेको हुनु पर्ने छ । एसोसिएसनले आफ्ना सदस्यहरुलाई आरटिकल (आलेख) लेख्न निशुल्क प्रशिक्षण दिने छ भने कर्मस वा व्यवस्थावन संकायमा स्नात्तक चौथो वर्ष तथा स्नाकोत्तर अध्ययनरत्त बिद्यार्थीहरुलाई समेत न्यून शुल्कमा प्रशिक्षण दिने भएको छ ।

एसोसिएसनले २०२४ इ.स. भित्र वीरगंजमा नेपाल कमर्स एसोसिएसनको प्रथम कन्फरेन्स ( भेला ) गर्ने  निणर्य संस्थाले गरेको छ ।

उक्त ( भेला ) कन्फरेन्स पछि एसोसिएसनले जर्नल (पुस्तक) समेत प्रकाशन गर्ने छ । आरटिकल लेख्न प्रशिक्षण तथा कन्फरेन्सबाट कमर्स तथा व्यवस्थापन संकायका शिक्षक तथा बिद्यार्थीहरुमा शोध गर्ने  क्षमताको विकास हुनेछ ।

आजको उक्त बैठकमा एसोसिएसन अध्यक्षमा वीरगंज कलेजका संचालक समिति अध्यक्ष डा. दिपेन्द्र कुमार चौधरी, उपाध्यक्ष रा.रा. बहुमुखी क्याम्पस, जनकपुरधामका (सह–प्रध्यापक) डा.बिनोद साह, सचिवमा डा. आलोक दत्ता (सह–प्रध्यापक, हरि खेतान क्याम्पस, वीरगंज) कोषाध्यक्ष डा. अशोक राज ठाकुर .उप–प्रध्यापक, वीरगंज कलेज, वीरगंज) सदस्य डा. सरोज कुमार ठाकुर (सह–प्रध्यापक, राजर्षि जनक विश्वविद्यालय, जनकपुरधाम) सदस्य डा. उदय किशोर तिवारी (उप–प्रध्यापक, त्रिभुवन विश्वविद्यालय, केन्द्रिय विभाग, कीर्तिपुर), सदस्य डा. सन्तोष कुमार कर्ण (सहायक–प्रध्यापक, राजर्षि जनक विश्वविद्यालय, जनकपुरधाम) सहभागिता रहेको डा. दिपेन्द्र कुमार चौधरीले बताए ।

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,IFTTT,39,Madhes Khabar,39,news,1383,अपराध,34,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,131,राजनीति,76,विजनेश,19,समाचार,31,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: नेपाल कमर्स एसोसिएसनको पहिलो कार्य समितिको बैठक बिरगंजमा सम्पन्न ।
नेपाल कमर्स एसोसिएसनको पहिलो कार्य समितिको बैठक बिरगंजमा सम्पन्न ।
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgXPt1S2uaJzF_uB263hKLaL_vwFqT7NKLtStftSl6MRVFPXkzlDTu_dIodYlMN3DvTg522A1B7W-SU6pphh_-7JKv7W0aHd8t2i6wrkvG7c3IjfH7W7SXVjKuZckWnarr3sZVvj_guMooVFY5CxVUEwLPAg2SRr8Gdstqdz9HVOv-O7R-3JBjqky_dboz_/w400-h246/IMG-20240217-WA0023.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgXPt1S2uaJzF_uB263hKLaL_vwFqT7NKLtStftSl6MRVFPXkzlDTu_dIodYlMN3DvTg522A1B7W-SU6pphh_-7JKv7W0aHd8t2i6wrkvG7c3IjfH7W7SXVjKuZckWnarr3sZVvj_guMooVFY5CxVUEwLPAg2SRr8Gdstqdz9HVOv-O7R-3JBjqky_dboz_/s72-w400-c-h246/IMG-20240217-WA0023.jpg
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2024/02/blog-post_17.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2024/02/blog-post_17.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content