स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

सशस्त्र सिमा बल एसएसबी रक्सौलद्वारा प्रतिबन्धित लागु औषध दुई सय किलो गाजा पक्राउ ।

SHARE: 520

 ग्यासु मिया देवान 

 माघ,२५ / बिरगंज- रक्सौल सिमा नाकाबाट हुने अपराधी गतिविधि मानव तस्करी लगायत  चोरीपैठारी समेतमा अन्कुश लगाउन  सकृय निगरानी राखिएको सशस्त्र सिमा बल एसएसबी मुख्यालय 47 बि बाहिनी पनटोकाका सहायक कमान्डेट मदन मोहन भट्टलाई प्राप्त बिशेश सूचनाको आधारमा एकीकृत भन्सार जांच चौकी आइसिपी बिरगंजबाट रक्सौल तर्फ जान्दै गरेको महिन्द्रा बुलेरो पिकप ना.४ च. ८०७२ नम्बरको गाडीमा फ्लस बटम बनाएर लुकाई छिपाई राखिएको अवस्थामा प्रतिबन्धित लागू औषध दुइ सय किलो गाजा बरामद गरिएको सशस्त्र सिमा बल रक्सौलका प्रहरी निरीक्षक मनोज कुमार शर्माले बताएका हुन ।


सशस्त्र सिमा बल रक्सौल पनटोका को मातहतमा रहेको एकीकृत भन्सार जांच चौकी आइसिपीको सुरक्षामा खटिएका सशस्त्र सिमा बलको टोलिले आइसिपीको गेट न.४ मा उक्त गाडीलाई नियन्त्रणमा लिएर चेक जाचमा प्रहरी नायब निरीक्षक समशेर सिंह र मुख्य आरक्ष चन्द्र भूषण कुमार गुप्ता लगायतको सुरक्षाकर्मी टोलि तथा उप कमान्डेट दिपक कृष्णको निर्देशनमा उक्त सुरक्षा टोलिले पक्राउ गरिएको सो पिकप बुलोरोमा लुकाई छिपाई राखिएको प्रतिबन्धित दुई सय किलो गाजा पक्राउ गरिएको प्रहरी निरीक्षक मनोज कुमार शर्माले बताए ।

गाजा बोकेको बुलोरो पिकप गाडीको चालक मोहमद जाहगिर देवान रहेको र नेपाली रहेको सोधपुछको कर्ममा खुलेको हो ।

सशस्त्र सिमा बल एसएसबी मुख्यालय 47 बि बाहिनी पन्टोका रक्सौलका कमान्डेट बिकास कुमार, उप-कमान्डेट दिपक कृष्ण,  सहायक कमान्डेट मदन मोहन भट्ट र    इंस्पेक्टर मनोज कुमार शर्मा लगायत इमानदार तथा निष्ठावान प्रहरी अधिकारीहरुको  निर्देशनले गर्दा नेपाल- भारत सिमा झेत्रमा कडाइ गर्नुको साथै अपराधीक क्रियाकलाप नियन्त्रण हुनुको साथै आम जनताहरुको शान्ति सुरक्षामा दिनरात खटिरहेको स्थानीयहरुले बताएका छन ।

मानव तस्करी, चेलीबेटी बेचबिखन चोरीपैठारी, शंकासब्द मानिसहरुको आगमन, सिमा स्तम्भहरुको निगरानी, जस्ता विभिन्न किसिमका सिमा नाकामा हुनसक्ने अपराधलाई नियन्त्रण गर्न सफल सशस्त्र सिमा बल एसएसबीका जवानहरुले रातदिन गस्ती गरिरहेको बुद्धिजीवीहरुको भनाइ छ ।

पक्राउ गरिएको प्रतिबन्धित लागू औषध दुई सय किलो गाजा र नेपाली नम्बर प्लेटको पिकप गाडी र चालक समेतलाई आवस्यक कार्यवाहीको लागि लागू औषध नियन्त्रण ब्युरो एन.सि.बि. पटनाको टोलिलाई आजै बुझाइएको सशस्त्र सिमा बल एसएसबी रक्सौलको प्रहरी निरीक्षक मनोज कुमार शर्माले जनाएका हुन ।

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,IFTTT,39,Madhes Khabar,39,news,1383,अपराध,34,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,131,राजनीति,76,विजनेश,19,समाचार,31,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: सशस्त्र सिमा बल एसएसबी रक्सौलद्वारा प्रतिबन्धित लागु औषध दुई सय किलो गाजा पक्राउ ।
सशस्त्र सिमा बल एसएसबी रक्सौलद्वारा प्रतिबन्धित लागु औषध दुई सय किलो गाजा पक्राउ ।
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhl2hTmsellpt-lfBSnR8jdstMap7KsQH-_QRVlr4fLueBS-1vn2a7CXRNND1akdSZEEywqlDIQw10G8m0drTTKkqj9M0LGLCaofl9J0_Jzx5bJeB6-QZETXPSGHOxfuvesVTFHZ7M2Rtbj5Kh4JrnQhnwyPCXIiUbGnYCZAy36HppPdjYfrwwIxVFGcGoH/w400-h266/IMG-20240209-WA0032.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhl2hTmsellpt-lfBSnR8jdstMap7KsQH-_QRVlr4fLueBS-1vn2a7CXRNND1akdSZEEywqlDIQw10G8m0drTTKkqj9M0LGLCaofl9J0_Jzx5bJeB6-QZETXPSGHOxfuvesVTFHZ7M2Rtbj5Kh4JrnQhnwyPCXIiUbGnYCZAy36HppPdjYfrwwIxVFGcGoH/s72-w400-c-h266/IMG-20240209-WA0032.jpg
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2024/02/blog-post_11.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2024/02/blog-post_11.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content