ग्यासु मिया देवान
रक्सौल / रक्सौलको बैंक रोडमा रहेको नमुना रेडिमेट कपडा पसल YOUR- CHOICE यु-आर चोवाईस सोरुमको स्थापना भएको छ ।
रक्सौल बजारको रेडिमेट कपडा पसल भन्दा अति नै सस्तो र भरपर्दो नया भराइटीको जिन्स, पाइन्ट, भेस्ट तथा महिला र पुरुषहरुको मनपर्ने विभिन्न मोडेलका सुटिङ सटिङ्ग सहित हरेक किसिमको कपडाहरु पाउने एक मात्र पसल यु-आर चोवाइस ( your- choice ) पसल ग्राहकको मन जितन्न सफल भएको रक्सौलका स्थानीयहरुले बताएका हुन ।
बैंक रोडको मनोकामना मार्केटको पहिलो तल्लामा रहेको उक्त ( यु-आर चोवाइस ) कपडा पसलको विशेषता ग्राहक सङ राम्रो ब्यवहार शुपत मुल्यमा पाउने विभिन्न किसिमका कपडाहरु भारी मात्राको डिस्काउन्टको साथै ग्राहकलाई आकर्षक पार्न विभिन्न डिजाइनका कपडाहरु उक्त पसलमा राखिएको छ ।
बिरगंजका युवा र बिदेशी रोजगारबाट त्याग गरि आफै ब्यवसाय रक्सौलमा संचालन गरेको युवा ब्यवसायी महमद इमतियाज राजाले उक्त कपडा पसल संचालन गरेको हो ।
रक्सौलका रेडिमेट कपड़ा ब्यवसायीहरु लाई पछाडि पार्दै आफ्नो उत्कृष्ट कार्यले रक्सौल बजारमा ग्राहकको मन जित्न सफल ब्यवसायको रूपमा स्थापित हुनु भएको बिरगंज - रक्सौलका बुद्धिजीवीहरुले बताएका हुन ।
उक्त (यु-आर चोवाईस ) रेडिमेट कपडा पसलका संचालक महमद इमतियाज राजा बिगत केहि बर्ष देखी बिदेश रोजगारीमा रहेको र फर्केर आएपछि आफ्नै रेडिमेट कपडा ब्यवसाय रक्सौलमा संचालन गरेको र उक्त पसलमा ग्राहकको भिडले गर्दा उहालाई भ्याइनभ्याई भएको उहाको सहयोगी अमजद राजा र युसुफ राजाले बताएका हुन ।
प्रतिक्रिया