Menu

आजको मौसम

बाराको छतवा नाकाबाट खुल्यो तस्करी सशस्त्र प्रहरी नायब निरीक्षक चन्द्रकान्त पौडेल भए मालामाल

Author
Crime News |
September 15, 2023
Featured

 बिरगंज / बारा जिल्लाको छतवा नाकाबाट सशस्त्र प्रहरी मिलोमतोमा ब्यापक तस्करी शुरु भएको समाचार प्राप्त भएको छ ।


सशस्त्र प्रहरी नायब निरीक्षक चान्द्र कान्त पैडेले आफ्नो कार्यकाल सकिन लाग्दा वारा जिल्ला को छतवा नाका बाट तस्करी को लाईन खोलेका छन्। चैत महिना आएका उनि आफ्नो कार्यकाल सकिन लाग्दा उनि लाईन खोलेको सामाचार प्रप्त भएको छ।

पर्सा प्रहरीले अबैध रुपमा हुने गरेको तस्करीमा कडाई गरेपछी अहिले तस्करहरु सशस्त्र प्रहरी पैडलको सहयोगले बाराको छतवा नाकाहरुबाट तस्करी गर्दै आएको यस अनलाईनलाई सुचना प्रप्त भएको छ।

तस्करहरुले अहिले सशस्त्र प्रहरीको सशस्त्र प्रहरी अस्थायी पोस्ट छतवा प्रमुखलाई नजराना दिएर दैनिक ५० लाख रुपैया भन्दा बढीको भन्सार छलेर अबैध रुपमा भैसी, रांगा, लत्ता कपडा , हाडयेवर भित्रयाउने गरेकाछन ।

अहिले बाराको छतवा नाकाबाट दैनिक रातीको समयमा भारतबाट भैंसी, रांगा, लत्ता कपडा ,मदिरा लगायतका लाखौ रुपैया बराबरको सामानहरु तस्करहरुले अबैध रुपमा त्रियाउने गरेपनी सो नाकाहरुमा बसेका सशस्त्र प्रहरी नजरना बुझेर आखामा पटटी बाधेर चुप लागेर बस्ने गरेकाछन ।

बाराको छतवा नाकामा भईरहेको यस्ता गतिविधि तर्फ समबन्धित निकायका ध्यान जान यति अावशयक देखिएको छ।



यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3