Menu

आजको मौसम

सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म बिरगंजको टोलिद्वारा दस लाख तीन सय बराबरको अबैध समान पक्राउ

Author
Crime News |
September 19, 2023
Featured

 


बिरगंज /असोज,१ / सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म बिरगंज भन्सारको टोलिले आज बिशेष सूचनाको आधारमा ठुलो परिमाणमा समान पक्राउ गरिएको छ ।

बिरगंज महानगरपालिका वडा न.१६ स्थित अबैध भन्सार छली चोरी पैठारी गरि ल्याउदै गरिरहेको अवस्थामा उक्त मालसमान बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठले बताएका हुन ।


 

प्रस्तावित गुल्म बिरगंजका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहको कमान्डमा खटिएको बिशेष टोलिले भन्सार छली चोरीपैठारी गरि ल्याउन्दै गरेको अवस्थामा उक्त मालसमान पक्राउ गरिएको सशस्त्र प्रहरी बलले बताए ।

पक्राउ गरिएको मालसामानको भन्सार मुल्य रु,१०,००,३००।- दस लाख तीन सय बराबरको रहेको अबैध समान पक्राउ गरि आजै बिरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल नेपाल १३ न. गण पर्साका प्रबक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठले बताए ।


यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3