Menu

आजको मौसम

बारामा स्रोत नखुलेको १५ लाख रुपैयाँ सहित एक जना पक्राउ

Author
Crime News |
June 13, 2023
Featured

बारा, जेष्ठ ३० गते : बारामा मंगलबार सशस्त्र प्रहरीले स्रोत नखुलेको १५ लाख रुपैयाँ सहीत एक जनालाई पक्राउ गरेकाे छ ।

बाराकाे विश्रामपुर गाँउपालिका वडा नम्बर १ खेखरिया नाकाबाट सशस्त्र प्रहरीकाे बाेर्डर आउट पाेष्ट बरैनियाको टोलीले स्राेत नखुलेकाे नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेकाे हाे ।पक्राउ परेका व्याक्तिकाे परिचय सशस्त्र प्रहरीले खुलाएकाे छैन ।

मंगलबार सिमावर्ती गाँउबाट भारतिय नम्बरको मोटरसाइकलमा आइरहेका ती व्याक्तीलाई सशस्त्र प्रहरीले खेखरियामा राेकेर चेकजाँच गर्दा उनको साथबाट श्रोत नखुलेको नेपाली १५ लाख रुपैया फेला परेको सशस्त्र प्रहरीले जनाएकाे छ ।

स्राेत खुल्न नसकेकाे उक्त रकम र माेटरसाइकलसहित ती व्याक्तिलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाइने सशस्त्र प्रहरीले जनाएको छ ।

The post बारामा स्रोत नखुलेको १५ लाख रुपैयाँ सहित एक जना पक्राउ appeared first on Madhes Khabar.


साभारः मधेसखबर

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3