स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

फेरि मधेस आन्दोलन हुन्छ , वीरगन्जवासी तयार भएर बस्नु होला : सिके राउत

SHARE: 520

वीरगन्ज, २७ जेष्ठ : जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डाक्टर सिके राउतले मधेस आन्दोलनका माग प्राप्तिका लागि फेरि आन्दोलनको तयारी भइरहेको बताएका छन् ।विगतमा भएका मधेस आन्दोलनमा मधेसी नेताहरुले गद्धारी गरेका कारण मधेसका माग पुरा नभएकाले ती माग प्राप्तिका लागि फेरि आन्दोलनको तयारी भइरहेको राउतले बताएका हुन् ।

शनिबार वीरगन्जमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राउतले भने,‘ मधेसी नेताहरुले गद्धारी गरेका कारण मधेस आन्दोलनका कुनैपनि माग पुरा भएको छैन , त्यसकारण अब जनमत पार्टीले मधेस आन्दोलनलाइ अगाडि बढाउने तयारी गरिरहेको छ , अबको आन्दोलन सरकार , सदन र सडक तीनै तहबाट हुन्छ ।

२२ जिल्लको एक मधेस प्रदेश , नागरिकता, मधेसीको सम्मान र पहिचान मधेस आन्दोलनको माग भएपनि ती मध्ये कुनैपनि माग पुरा नभएकाले फेरि मधेस आन्दोलनको तयारीमा जनमत पार्टी लागिसकेको राउतले बताए ।

उनले जनमतले गर्ने आन्दोलनले आँधी तुफानको रुप लिने र त्यसले राज्यका शासकबाट मधेसका अधिकार खोसेर लिने दाबीपनि गरे । उनले अब हुने आन्दोलनको तयारीमा जुटन मधेसी जनतालाई आह्वानपनि गरे ।

मधेसका अरु मधेसी पार्टी जस्तो सत्ता र पदको लोभी जनमत पार्टी नभएको जिकिर उनले गरे । राउतले भने,‘ मधेसको दुरावस्था दखेर सह्य नभएपछि म राजनीतिमा आएको हुँ , राजनीतिक दल खोलेको हुँ , त्यसका कारण म अरु नेता जस्तो सत्ता र पदको लोभी होइन , एउटा मन्त्री पाउदाँपनि सरकारमा म आफु गइन , पार्टीकै अरु नेतालाई पठाए ।

जनमत पार्टीमा हरेक वर्ग र तप्काको व्याक्तिलाई सम्मान गर्ने गरिएको भन्दै राउतले आफनो पार्टीमा सत्ता र पदको कुनै महत्व नभएको जिकिर गरे ।अधिकार प्राप्तिको एक मात्र माध्यम आन्दोलन नै भएको भन्दै उनले भने,‘ यदि आन्दोलन रोकियो भने पाएका अधिकारपनि गुम्छ , त्यसकारणपनि फेरि आन्दोलनको तयारीमा जनमत पार्टी लागेको छ ।शनिबारको बृहत पार्टी प्रवेश कार्यक्रम र कार्यक्रममा जनसहभागीताले आन्दोलनको बिगुल फुककेको पनि राउतले बताए ।

जनमत पार्टीका पर्सा जिल्ला इन्चार्ज माधव सिंहको अध्यक्षता तथा राष्ट्रिय अध्यक्ष डाक्टर राउतको प्रमुख आतिथ्यतामा भएको बृहत् पार्टी प्रवेश कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष एंव प्रदेशका पुर्व कृषि राज्यमन्त्री बसन्त कुशवाहा, वरिष्ठ नेता डाक्टर शरद सिंह लगायत नेताहरुले पनि सम्बोधन गरेका थिथए ।

 

The post फेरि मधेस आन्दोलन हुन्छ , वीरगन्जवासी तयार भएर बस्नु होला : सिके राउत appeared first on Madhes Khabar.


साभारः मधेसखबर

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,IFTTT,255,Madhes Khabar,255,news,1383,अपराध,34,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,135,राजनीति,76,विजनेश,19,समाचार,45,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: फेरि मधेस आन्दोलन हुन्छ , वीरगन्जवासी तयार भएर बस्नु होला : सिके राउत
फेरि मधेस आन्दोलन हुन्छ , वीरगन्जवासी तयार भएर बस्नु होला : सिके राउत
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/06/CK-Raut-Birgunj-1.jpg?resize=1024%2C768&ssl=1
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/06/blog-post_43.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/06/blog-post_43.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content