स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

पर्सामा आएर पूर्वसांसद रेशम चौधरीले भने : अब देशभरका थारुहरु एकजुट हुनुपर्छ

SHARE: 520

वीरगन्ज, २९ जेष्ठ : नागरिक उन्मुक्ति पार्टीका नेता एंव पूर्व सांसद रेशमलाल चौधरीलाई पर्सामा अभिनन्दन गरिएको छ । सोमबार पटेर्वासुगौली गाउँपालिका वडा ३ देकुलीमा नागरिक उन्मुक्ति पार्टी पर्साले आयोजना गरेको स्वागत तथा अभिनन्दन कार्यक्रममा चौधरीलाई अभिनन्दन गरिएको हो ।

कार्यक्रममा बोल्दै चौधरीले कैलालीको टिकापुर काण्डमा आफनो कुनै संलग्नता नरहेको बताए । उक्त घटनामा आफु संलग्न नभएपनि आठ बर्ष जेलमा बस्नु परेको गुनासो उनले सुनाए । उनले देशभरका थारु जातिको हकअधिकारीका लागि खोलिएको नागरिक उन्मुक्ति पार्टीलाई सहयोग गर्न अपिलपनि गरे ।राज्यको विेभदकारी नीतिका कारण थारुहरु धेरै पछाडि परेकोले अब आपनो हकअधिकारका लागि एकजुट भएर अगाडि बढ्न उनले आग्रहपनि गरे ।

नागरिक उन्मुक्ति पार्टीका जिल्ला अध्यक्ष निरन्जन चौधरी थारुको अध्यक्षता तथा पूर्व सांसद रेशमलाल चौधरीको प्रमुख आतिथ्थ्यतामा भएको कार्यक्रममा सांसद गंगाराम चौधरी थारु, प्रदेशसभा सदस्य उर्मिला चौधरी थारु,नागरिक उन्मुक्ति पार्टीका केन्द्रिय वरिष्ठ उपाध्यक्ष दामोदर पण्डित ,सर्लाहीका अध्यक्ष पृथ्वीनारायण सिंह,थारु कल्याणकारीका केन्द्रिय सदस्य बृजमोहन चौधरी थारु,थारु कल्याणकारी पर्साका अध्यक्ष रामेश्वर महतो थारु, केन्द्रिय वरिष्ठ उपाध्यक्ष भागवत प्रसाद थारु,केन्द्रिय पार्षद महेन्द्र चौधरी थारु,केन्द्रिय पार्षद नन्दकिशोर पन्जियार थारु लगायतको पनि उपस्थिति रहेको थियो ।

 

The post पर्सामा आएर पूर्वसांसद रेशम चौधरीले भने : अब देशभरका थारुहरु एकजुट हुनुपर्छ appeared first on Madhes Khabar.


साभारः मधेसखबर

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,IFTTT,39,Madhes Khabar,39,news,1383,अपराध,34,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,131,राजनीति,76,विजनेश,19,समाचार,31,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: पर्सामा आएर पूर्वसांसद रेशम चौधरीले भने : अब देशभरका थारुहरु एकजुट हुनुपर्छ
पर्सामा आएर पूर्वसांसद रेशम चौधरीले भने : अब देशभरका थारुहरु एकजुट हुनुपर्छ
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/06/resham-parsa.jpg?resize=1024%2C587&ssl=1
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/06/blog-post_19.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/06/blog-post_19.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content