स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

रास्वपाले समर्थन फिर्ता लिएपनि सरकारलाई कुनै फरक पर्दैन : उपेन्द्र यादव

SHARE: 520

फाइल फोटो

काठमाडौं ,२३ बैशाख : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिए पनि सरकारलाई कुनै फरक नपर्ने बताएका छन् । उनले रास्वपाले समर्थन फिर्ता लिएपनि सरकारसँग पर्याप्त बहुमत रहेको बताए ।

रफ्त सञ्चार क्लवले शनिबार भक्तपुरमा गरेको एक कार्यक्रममा यादवले भने, ‘सरकार राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिदैमा सरकारलाई संख्यात्मक हिसावले खासै फरक पर्दैन । अहिले पनि कम्फरटेबल मेजरिटीको सरकार छ । ५ दलीय गठबन्धनको सरकार हो । र, गठबन्धनसँग पर्याप्त मत छ । संख्या छ ।’

उनले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न आफूहरु अहिलेकै गठबन्धनको निरन्तरताको पक्षमा रहेको बताए ।सरकार परिवर्तन गर्ने हल्ला चलाएर कसैको पनि हित नहुने भन्दै उनले गठबन्धनमा केही गल्ती भए सच्याएर अघि बढ्नुपर्ने तर स्थिरता कायम गर्नुपर्ने बताए ।

उनले भने, ‘दिनैपिच्छे सरकार परिवर्तन हुने हल्ला चलाएर कसैको हित हुँदैन । र, दिनैपिच्छे सरकार परिवर्तन गरिराख्नु पनि गलत हो । गल्ती कहाँ छ त्यहाँ सच्याएर अघि बढने बेला हो ।’

मुलुकलाई सम्भावित संकटबाट जोगाउने जिम्मा अहिलेको सत्ता गठबन्धनको हो भन्दै उनले त्यसका लागि सरकार स्थिर रहन आवश्यक भएको बताए ।

‘सरकार स्थिर भएर काम गर्नुपर्छ । र, जनतालाई डेलिभरि दिनुपर्छ । अब पहिलाको जस्तो भनेर मात्रै हुँदैन, गरेरै देखाउनुपर्छ । र, मुलुकलाई सम्भावित संकटबाट जोगाउने महत्वपूर्ण अभिभारा अहिलेको सरकारको रहेको छ । त्यसैले हाम्रो राय पनि सरकारको स्थिरता, राजनीतिक स्थिरता आवश्यक हो’ अध्यक्ष यादवले भने ।साभार : अनलाइनखबर

 

The post रास्वपाले समर्थन फिर्ता लिएपनि सरकारलाई कुनै फरक पर्दैन : उपेन्द्र यादव appeared first on Madhes Khabar.


साभारः मधेसखबर

प्रतिक्रिया





 















तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,news,1383,अपराध,33,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,106,राजनीति,75,विजनेश,19,समाचार,29,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: रास्वपाले समर्थन फिर्ता लिएपनि सरकारलाई कुनै फरक पर्दैन : उपेन्द्र यादव
रास्वपाले समर्थन फिर्ता लिएपनि सरकारलाई कुनै फरक पर्दैन : उपेन्द्र यादव
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/06/4.Birgunj-12-07.jpg?resize=1024%2C684&ssl=1
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/05/blog-post_86.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/05/blog-post_86.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content