स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

प्रेस युनियनकाे स्थापना दिवसकाे अवसरमा वीरगन्जमा प्रभातफेरी

SHARE: 520

वीरगन्ज , १३जेष्ठ : नेपाल प्रेस युनियनको ३२ औ स्थापना दिवसको अवसरमा वीरगन्जमा नेपाल प्रेस युनियन पर्साले प्रभात फेरी निकालेकाे छ।

वीरगन्ज स्थित घण्टाघर चाेक‌बाट‌‌ शनिबार बिहान निकालिएको प्रभात फेरि माइस्थान,आदर्शनगर,घडीअर्वा पोखरी हुदै नगर परिक्रमा गरि पुन घण्टाघर‌ चाेकमा पुगेर सप्पन्न भएको थियो।

प्रभात फेरिपछि आयाेजित काेणसभालाई सम्बाेधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहानले लाेकतन्त्रवादी सन्चारकर्मीहरुकाे साझा संगठन प्रेस युनियन श्रमजीवी सन्चारकर्मीहरुकाे हक अधिकार र पेशागत सुरक्षाका लागि सदैव लड्दै आएकाे बताए ।उनले श्रमजीवी सन्चारकर्मीहरुका लागि अन्य संघसंगठनसंग सहकार्य गरेर अगाडि बढ्न आग्रह पनि गरे ।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले देश अहिले आर्थिक र राजनीतिक संकटमा परेका बेला नेपाली पत्रकारितालाइ अझै सबल बनाउनुपर्ने आवश्यकता भएकाे बताए ।

नेपाल प्रेस युनियनका केन्द्रीय सचिव एंव पत्रकार महासंघ पर्साका पुर्व अध्यक्ष अशाेक तिवारीले यदि कुनै पत्रकार क्रियासिल छैन भने त्यसको सदस्यता नविकरण नगर्न पत्रकार महासंघ पर्सा शाखाकाे नेतृत्वलाई आग्रह गरे।

नेपाल प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहानको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका मधेस प्रदेश महासचिव श्याम बन्जारा,नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी,नेपाल प्रेस युनियनकी केन्द्रिय सदस्य निलिमा पौडेल,श्रीराम रायमाझी,नेपाल पत्रकार महासंघ पर्साका पुर्व अध्यक्ष अशोक तिवारी,नेपाल प्रेस युनियन पर्साका पुर्व अध्यक्ष रामनारायण कुर्मी,नेपाल प्रेस युनियन पर्साका उपाध्यक्ष अलि असगर देवान,नेपाल प्रेस युनियन पर्साका पुर्व सचिव लालकिशोर सिंह,नेपाल प्रेस युनियन मधेस प्रदेशका सदस्य श्रवण प्रसाद साह,अजय कुमार साह,राहुल गुप्ता,नेपाल फोटो पत्रकार महासंघका अग्रज पत्रकार पन्कज श्रेष्ठ,पर्साका कृयासिल पत्रकार राजन रौनियार,लालबाबु सिंह,अर्जुन गुप्ताका साथै विभिन्न संगठनका पत्रकारहरु तथा नेपाली कांग्रेसका युवा नेता मनोहर साह र दिलिपराज कार्की लगायतको उपस्थित रहेको थियोे ।

कार्यक्रमकाे सहजिकरण नेपाल प्रेस युनियन पर्साका सचिव इरफान अलिले गरेका थिए।

The post प्रेस युनियनकाे स्थापना दिवसकाे अवसरमा वीरगन्जमा प्रभातफेरी appeared first on Madhes Khabar.


साभारः मधेसखबर

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,IFTTT,39,Madhes Khabar,39,news,1383,अपराध,34,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,131,राजनीति,76,विजनेश,19,समाचार,31,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: प्रेस युनियनकाे स्थापना दिवसकाे अवसरमा वीरगन्जमा प्रभातफेरी
प्रेस युनियनकाे स्थापना दिवसकाे अवसरमा वीरगन्जमा प्रभातफेरी
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/05/FB_IMG_1685169031321.jpg?resize=1080%2C810&ssl=1
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/05/blog-post_820.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/05/blog-post_820.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content