Menu

आजको मौसम

प्रहरी निरीक्षक मनोज कुमार शर्माको कामाल आठ जना युवतीहरुलाई बन्धक बनाई राखेको युवतीहरुलाई उद्घार गरिएको हो ।

Author
Crime News |
May 15, 2023
Featured

 ग्यासु मिया देवान 

बिरगंज / प्रहरी निरीक्षक मनोज कुमार शर्माको कामाल आठ जना युवतीहरुलाई बन्धक बनाई राखेको युवतीहरुलाई उद्घार गरिएको हो ।


 (एएचटीयू  एसएसबी रक्सौल) द्वारा संयुक्त रेस्क्यू ऑपरेशन गरेर उक्त युवतीहरुलाई मुक्त गराएका हुन ।


आठ जना केटी र तीन जना केटाहरुलाई सयुक्त अपरेसन गरेर बन्धक मुक्त गराउन सफल भएको स्थानीय बुद्धिजीवीहरुले प्रहरी निरीक्षक मनोज कुमार शर्माको प्रसंशा गर्न थालेका हुन ।

आज तारीख 14.05.2023 को आइतबार मानव तस्करी रोधी इकाई क्षेत्रक मुख्यालय बेतिया कार्यालय 47वीं वाहिनी रक्सौल का प्रहरी निरीक्षक ( इंस्पेक्टर ) मनोज कुमार शर्माको नेतृत्वमा अनुमंडल प्रहरी ( पुलिस ) पदाधिकारी रक्सौल,अंचलाधिकारी रक्सौल र रक्सौल थानाध्यक्ष, एवम् महिला प्रहरी तथा  पुरूष प्रहरी (बिहार पुलिस)  सशस्त्र बल न्याय केंद्र प्रोजेक्ट पूर्वी चंपारण, प्रयास जुबेनाइल एड सेंटर रक्सौल साथ सहयोगमा संयुक्त अभियान गराएर रक्सौलमा छापामारी  गरि आठ जना केटी ( युवती ) र तीन जना युवक केटाहरुलाई बन्धक मुक्त गराउन सफल  हुनुभएको छ ।


प्रहरी निरीक्षक ( इंस्पेक्टर ) मनोज कुमार शर्मा (एएचटीयू) को झारखंडबाट एक जना पीड़ित युवतीको आमा ( माँ ) ले गुहार अनुरोध गरेपछि उनको छोरीलाई लालाई फकाई मेरो छोरीलाई जागीर नोकरी लगाईदिने प्रलोभनमा परि उक्त युवतीहरुलाई बन्धक बनाई राखिएको अवस्थामा जानकारी सूचना प्राप्त अनुसार 12000/ बारह हजार पीडित युवतीको आमा सङ धम्कीपुर्ण माग गरेको हुन्दा उक्त पीडितको आमाले गुहार माग्दा तत्कालीन सूचना प्राप्तहुन साथ प्रहरी निरीक्षक मनोज कुमार शर्माको नेतृत्वमा प्रहरी परिचालन भै सो स्थानमा छापामारी गरि सो युवतीहरुलाई बन्धक मुक्त गराउन सफल हुनु भएको छ । 

मोबाइल लोकेशन अनुसार नेटवर्कको समस्या ले गर्दा धेरै गाह्रो भएको र धेरै प्रयास खोजतलास गरेपछि उक्त स्थानमा छापामारी गरि युवतीहरुलाई बरामद गर्न प्रहरी निरीक्षक मनोज कुमार शर्माले सफलता हासिल गरेका  छन ।

बन्धक बनाई राखिएको युवतीहरु सङ शारीरिक तथा मानसिक शोषण भएको सोधपुछको कर्ममा खुलेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3