स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

महानगरको पक्षमा अदालतको फैसला : सरकारी विद्यालयमा अंग्रेजीमा पठनपाठन गराउने बाटो खुल्यो

SHARE: 520

वीरगन्ज, २१ बैशाख : वीरगन्ज महानगरपालिकालाई महानगरमा रहेका चार वटा विद्यालयमा पूर्ण रुपमा अंग्रेजी माध्यममा पठनपाठन गराउने बाटो खुलेको छ । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्ज ले सर्वसाधारणका छोराछोरीले समेत निशुल्क अंग्रेजी माध्यममा पठनपाठन गर्न पाउने मनसायले महानगरले ४ वटा सरकारी विद्यालयमा अंग्रेजी माध्यम सुरु गरेको देखिएको भन्दै यस अघि गरेको अल्पकालिन आदेस खारेज गरेसँगै पठनपाठन गराउने बाटो खुलेको हो । अदालतले गएको १४ गते महानगरले अघि बढाएको योजना तत्कालका लागि यथास्थितिमा राख्न अल्पकालिन आदेस दिँदै बिहीबारका लागि छलफलमा बोलाएको थियो ।बिहीबार दुबै पक्षको बहस पछि अदालतले अल्पकालिन अन्तरिम आदेश निरन्तरता दिइरहनु पर्ने नदेखिएको भन्दै नियमानुसार गर्न आदेश दिएको हो । पूर्ण रुपमा अंग्रेजी माध्यमको पठनपाठन गराउने महानगरको निर्देशनबिरुद्ध अभिनय गुप्ताले वीरगन्ज महानगरपालिकासहितलाई बिपक्षी बनाई उच्च अदालतमा उत्प्रेरण परमादेशको रिट दायर गराएका थिए ।बिहीबार उक्त रिटमाथि सुनुवाई गर्दै अदालतका न्यायाधीश लेखनाथ पौडेल र सुदर्शनदेव भट्टको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । महानगरको तर्फबाट अधिक्ता कमलमोहन पोखरेल, प्रमोद प्रसाद र कानुन अधिकृत ईशवर बरालले बहस गरेका थिए भने निवेदकको तर्फबाट अधिवक्ता सुधिर कुमार कर्णले बहस गरेका थिए ।वीरगन्ज महानगरपालिकाले यसै शैक्षिक सत्रबाट त्रिजुद्ध, नृसिंह, माइस्थान विद्यापीठ र सिदार्थ माविमा पूर्ण रुपमा अंग्रेजी माध्यममा पढाउन सुरु गरेको छ ।   The post महानगरको पक्षमा अदालतको फैसला : सरकारी विद्यालयमा अंग्रेजीमा पठनपाठन गराउने बाटो खुल्यो appeared first on Madhes Khabar. साभारः मधेसखबर
http://dlvr.it/SnYxk7

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,news,1383,अपराध,33,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,117,राजनीति,75,विजनेश,19,समाचार,29,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: महानगरको पक्षमा अदालतको फैसला : सरकारी विद्यालयमा अंग्रेजीमा पठनपाठन गराउने बाटो खुल्यो
महानगरको पक्षमा अदालतको फैसला : सरकारी विद्यालयमा अंग्रेजीमा पठनपाठन गराउने बाटो खुल्यो
https://lh3.googleusercontent.com/blogger_img_proxy/AByxGDSocpb1ODUtwUrvr0V9g_9UAs5uvH5YgI9Dv98p-UYZgZO1Qzf1yhdn9qwAxBOrdU__6bj-_vIoUhctaPaRBBuQzZN8yGGmhWoYdqdEPtWyqgbB2E6kFv3WzvU7yQj4lavz4bXb5VE7soMTiUz0lV3BMtRy3a_1RDasljLZVgXw7Cja-UnugvKR0qQzHTDJRcFNutVDii-y1z4M5Q=w1200-h630-p-k-no-nu
https://lh3.googleusercontent.com/blogger_img_proxy/AByxGDSocpb1ODUtwUrvr0V9g_9UAs5uvH5YgI9Dv98p-UYZgZO1Qzf1yhdn9qwAxBOrdU__6bj-_vIoUhctaPaRBBuQzZN8yGGmhWoYdqdEPtWyqgbB2E6kFv3WzvU7yQj4lavz4bXb5VE7soMTiUz0lV3BMtRy3a_1RDasljLZVgXw7Cja-UnugvKR0qQzHTDJRcFNutVDii-y1z4M5Q=s72-w1200-c-h630-p-k-no-nu
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/05/blog-post_54.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/05/blog-post_54.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content