स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

जितपुर गौशालाको संरचनामा डोजर नलगाउन राष्ट्रिय एकता अभियानको चेतावनी

SHARE: 520

वीरगन्ज,१६बैशाख : राष्ट्रिय एकता अभियानले बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले वडा नंबर ७ स्थित जितपुर गौशालाको संरचना भत्काउन लागेको भन्दै त्यसको विरोध गरेको छ।

अभियानका अध्यक्ष विनय यादवले शनिवार एक विज्ञप्ति जारी गर्दै उपमहानगरपालिकाको निर्णय प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै गौशालाको संरचना भत्काउने निर्णयवाट पछि नहटे त्यसवाट उत्पन्न हुने परिस्थितीको जिम्मेवार स्वंय उपमहानगर हुने चेतावनी पनि दिएका छन् ।

अतिक्रमणको वहानामा वर्षौदेखि सञ्चालनमा रहेको हिन्दु धर्मावलम्विहरुको धरोहर (गौशाला) भत्काउन खोज्नुले जनप्रतिनिधिमा धार्मिक असहिष्णुता देखिएको यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

‘उपमहानगरपालिकाले विज्ञप्ति जारी गर्दै आइतबार बिहान १० बजेदेखि गौशालाका संरचनामा डोजर लगाउने जानकारी गराएपछि वीरगन्ज जीतपुर गौशाला नामक संस्थाले घरटहरा भत्काउने कार्यमा रोक लगाउन जिल्ला प्रशासन कार्यालयलाई अनुरोध समेत गरेको पाईएको छ’ विज्ञप्तिमा भनिएको छ–‘जिल्ला प्रशासन कार्यालयले दुई पक्षबीच छलफल गराई आवश्यक कार्य गर्ने भनि उपमहानगरपालिकालाई पत्राचार गरेपछि नगर प्रमुख राजन पौडेलले उल्टै जिल्ला प्रशासन कार्यालयले स्थानीय सरकारलाई स्विकार नगरेको र भूमाफियाको समर्थन गरेको भन्दै धम्कीपूर्ण विज्ञप्ति जारी गरेका छन्।’

वीरगन्ज जीतपुर गौशाला नामक संस्थाले २०२२ सालभन्दा अगाडीदेखि सञ्चालन गरेको गौशाला हटाउन सुनियोजित रुपमा स्वामित्वको विवाद झिकिएको र नेपाललाई धर्मका नाममा विभिजित गरी स्वार्थपूर्ति गर्न खोज्ने गिरोहको इसारामा जनप्रतिनिधिहरु फसेको विभिन्न घट्ना क्रमले पुष्टि गरेको पनि विज्ञप्तिमा जनाईएको छ।

‘गौशाला हटाएर स्वार्थ समुहको गुलामी गर्ने भन्दा पनि विकल्पहरु खोजेर हिन्दुहरुको आस्थासँग जोडिएको गौशालाको ब्यवस्थापनका लागि हामी जोडदार माग गर्दछौं’ विज्ञप्तिमा अगाडि भनिएको छ–‘यस विपरित जवरजस्ती गौशाला हटाउने दुस्प्रयास भए त्यसबाट उत्पन्न हुने परिस्थितीको जिम्मेवार सम्वन्धित निकाय नै हुने जानकारी गराउँदछौं।’

The post जितपुर गौशालाको संरचनामा डोजर नलगाउन राष्ट्रिय एकता अभियानको चेतावनी appeared first on Madhes Khabar.


साभारः मधेसखबर

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,news,1383,अपराध,33,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,115,राजनीति,75,विजनेश,19,समाचार,29,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: जितपुर गौशालाको संरचनामा डोजर नलगाउन राष्ट्रिय एकता अभियानको चेतावनी
जितपुर गौशालाको संरचनामा डोजर नलगाउन राष्ट्रिय एकता अभियानको चेतावनी
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/04/jeetpur-Gaushala.jpg?resize=1024%2C768&ssl=1
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/04/blog-post_288.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/04/blog-post_288.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content