स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

वीरगन्जका पत्रकार सर्राफ, खड्का र पटेल नगद पुरस्कार सहित सम्मानित

SHARE: 520

मधेसखबर
वीरगन्ज,२८फागुनः वीरगन्ज उद्योग वाणिज्य संघले तीन जना पत्रकारलाई नगद पुरस्कार सहित सम्मानीत गरेको छ । सम्मानित हुनेहरुमा मध्य नेपाल सन्देशकी प्रबन्धक कविता खड्का , यात्रा डेली अनलाईनका प्रबन्ध निर्देशक राम सरार्फ र प्रतीक दैनिक एंव बिजमाण्डु अनलाईनका पत्रकार राधेश्याम पटेल रहेका छन् ।

आइतबार आयोजित संघको ४७ औं वार्षिक साभरणसभामा तीनै जना पत्रकारलाई जनही नगद ११ हजार रुपैया र कदरपत्र प्रदान गरि सम्मानित गरिएको हो ।पत्रकारिता पेशामार्फत वीरगन्जको उद्योगदेखि यहाँको आर्थिक विकासका क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै तैनै जना पत्रकारलाई सम्मानित गरिएको वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डाक्टर सुबोधकुमार गुप्ताले बताए ।

यस्तै साधरणसभामै संघले खेलकुद , स्वास्थ्य , सामाजिक सेवा , उद्योग व्यपार क्षेत्रमा योगदान पुरयाएकाहरुलाई पनि सम्मनित गरेको छ । खेलकुद क्षेत्र तर्फ नेपालीस् राष्ट्रिय फुटबल टिमका पूर्व खेलाडी अनिल रुपाखेती , शिक्षा तर्फ रोयल एकेडेमीकी प्रिन्सिपल शबनम श्रेष्ठ, युवा उद्यमी तर्फ अनुप अग्रवाल , महिला उद्यमी तर्फ रजनी झालाई संघले प्रशंसापत्र प्रदान गरि सम्मानित गरेको संघका महासचिव मनोज दासले जानकारी दिए ।

 

The post वीरगन्जका पत्रकार सर्राफ, खड्का र पटेल नगद पुरस्कार सहित सम्मानित appeared first on Madhes Khabar.


साभारः मधेसखबर

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,news,1383,अपराध,33,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,115,राजनीति,75,विजनेश,19,समाचार,29,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: वीरगन्जका पत्रकार सर्राफ, खड्का र पटेल नगद पुरस्कार सहित सम्मानित
वीरगन्जका पत्रकार सर्राफ, खड्का र पटेल नगद पुरस्कार सहित सम्मानित
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/03/patrakar-1.jpg?resize=1024%2C575&ssl=1
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/03/blog-post_95.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/03/blog-post_95.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content