स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

वीरगन्जमा एक घरबाट १२ लाख भन्दा बढिको धनमाल चोर्ने भारतीय पक्राउ

SHARE: 520

मधेसखबर
वीरगन्ज,२५माघ : वीरगन्जमा घरको ताल्चा फुटाएर १२ लाख भन्दा बढिको धनमाल चोरी गर्ने एक भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारत बिहारको सितामढी जिल्ला सुगौली घर भई हाल वीरगन्ज १३ मा डेरा गरि बस्दै आएका २० वर्षिय राजु आलम भन्ने फैयाज आलम रहेका छन् ।

वीरगन्ज महानगरपालिका वडा नबर १२ का ५५ वर्षिय कपिल प्रसाद रौनियार माघ ७ गते कामको सिलसिलामा काठमाण्डौ गएका थिए । त्यहि दिन उनको दुइ तल्ले घरमा कोही नभएको मौका छोपी घरको मूलढोकाको ताल्चा फुटाइ घरमा प्रवेश गरी घरमा रहेको नगद १ लाख तथा ११ लाख १० हजार मुल्यका गरगहना र कम्प्युटर गरि १२ लाख १० हजार बराबरको धनमाल चोरी भएको थियो ।

घरमा भएको चोरीको घटना बारे घरधनी रौनियारले प्रहरीमा उजुरी गरेपछि वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी निरीक्षक डिल्लीराज सापकोटा नेतृत्वको टोलीले चोरीमा संलग्न भारतीय युवक आलमलाई गत सोमबार वीरगन्ज १३ बाट पक्राउ गरेको हो । आलमको डेरा खानतलाशी गर्दा रौनियारको घरबाट चोरी भएको सामान मध्ये कम्प्युटर २ थान , क्यामेरा १ थान, घडी १ थान र केहि गरगहनाहरू फेला परेको प्रहरी नायब उपरीक्षक दिपक गिरिले बताए ।

पक्राउ परेका आलमलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर उनि विरुद्द चोरी सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भैरहेको गिरिले जानकारी दिए ।

The post वीरगन्जमा एक घरबाट १२ लाख भन्दा बढिको धनमाल चोर्ने भारतीय पक्राउ appeared first on Madhes Khabar.


साभारः मधेसखबर

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,news,1383,अपराध,33,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,117,राजनीति,75,विजनेश,19,समाचार,29,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: वीरगन्जमा एक घरबाट १२ लाख भन्दा बढिको धनमाल चोर्ने भारतीय पक्राउ
वीरगन्जमा एक घरबाट १२ लाख भन्दा बढिको धनमाल चोर्ने भारतीय पक्राउ
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/02/chor.jpg?resize=1024%2C575&ssl=1
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/02/blog-post_87.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/02/blog-post_87.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content