स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

चोरी गरेको आरोपमा भारतीय नागरिक पक्राउ

SHARE: 520

वीरगंज, २५ माघ । जिल्ला प्रहरी कार्यालय, पर्साले चोरी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।
२०७९ माघ ७ गते दिउसो १ः०० बजेको समयमा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं.१२ बस्ने वर्ष ५५ को कपिल प्रसाद रौनियारको घरमा चोरी गरेको आरोपमा राजु आलम भन्ने फैयाज आलमलाई पक्राउ गरेको जनाएको छ ।
२० वर्षीय आलम भारत विहार सितामढी ग्राम ६ घर भई हाल वीरगंज–१३ बस्दै आइरहेका थिए । उनको साथबाट एलइडी टिभी दुई थान, क्यामेरा थान–१, घडी थान–१ अन्य स–साना गहना जस्तो देखिन धातु र लागूऔषध बरामद गरिएको जिप्रका, पर्साले जनाएको छ ।
रौनियार कामको सिलसिलामा काठमाण्डौ गएको हुँदा निजको घरमा कोही नभएको मौका छोपी दुर्ई तल्लेघरको मूलढोकाको ताल्चा फुटाइ घरमा प्रवेश गरेको प्रहरीले जनाएको छ । आलमले घरमा रहेको नगद  एक लाख तथा गरगहना गरी एघार लाख दश हजार बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट प्रहरी निरीक्ष्Fक डिल्लीराज सापकोटाको कमाण्डमा खटिएको टोलीले खोजतलास गर्ने क्रममा माघ २३ गते वीरगञ्ज महानगरपालिका वडा नं.१३ स्थित सडकखण्डबाट आलमलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका आलमविरूद्द चोरी सम्बन्धी कसूरमा पाँच दिने म्याद थप गरी अनुसन्धान भइरहेको जिप्रका, पर्साले जनाएको छ । 

प्रतिक्रिया





 















तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,news,1383,अपराध,33,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,106,राजनीति,75,विजनेश,19,समाचार,29,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: चोरी गरेको आरोपमा भारतीय नागरिक पक्राउ
चोरी गरेको आरोपमा भारतीय नागरिक पक्राउ
https://blogger.googleusercontent.com/img/a/AVvXsEhLymvuJKHvLTsS9QjrF7bKXBTLCtwmKo0Bgazo8ZWVhdpbErsHvlpn-Hy_RLAKpx2J7gYu4mNkN0YgKrpZVAhGYuCvCEV9yfoM3JdDlOzO4NOPzwwyucP4hKPBniGnCIpR1DwYzerpLY8TtZMYX5hy-tvX1ldueyNp0f127pY1Uhc2G2A0p4hlXDznsQ=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEhLymvuJKHvLTsS9QjrF7bKXBTLCtwmKo0Bgazo8ZWVhdpbErsHvlpn-Hy_RLAKpx2J7gYu4mNkN0YgKrpZVAhGYuCvCEV9yfoM3JdDlOzO4NOPzwwyucP4hKPBniGnCIpR1DwYzerpLY8TtZMYX5hy-tvX1ldueyNp0f127pY1Uhc2G2A0p4hlXDznsQ=s72-c
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/02/blog-post_81.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/02/blog-post_81.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content