स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

वीरगन्जको सडकमा फोहोर फाल्नेहरुलाई गरिएको कारबाहीबाट १ लाख ५८ हजार जरिवाना असुल

SHARE: 520

मधेसखबर
वीरगन्ज, ९फागुनः वीरगन्ज महानगरपालिकाले सडकमा जथाभावी फोहोर गने र फल्र्नेलाई कारबाही गरेको जरिवाना बापत उनिहरुबाट अहिले सम्म १ लाख ५८ हजार रुपैयाँ संकलन गरेको छ । महानगरले पुस १७ देखि सडकमा जथाभावी फोहोर फाल्नेलाई कारबाही गर्न थालेको हो ।

अहिले सम्म विभिन्न व्याक्ति , कार्यालय र संस्था गरि ५ दर्जन भन्दा बढिलाई काराबाही गरि जरिवाना नै तिराइएको महानगरपालिकाका सरसफाइ महाशाखा प्रमुख सरफुदिन मियाँले जानकारी दिए । उनका अनुसार , घर वा कार्यालय भित्रको फोहोर सडक वा सडकपेटीमा फाल्नेलाई ५ हजार देखि ११ हजार रुपैया सम्म जरिवाना गरिएको छ । कारबाहीमा परिसकेकाहरुले अटेरी गरि फेरि सडकमा फोहोर फालेमा २ लाख रुपैया सम्म जरिवाना गर्ने योजना रहेको पनि उनले सुनाए ।

सडकमा फोहोर फालेको कसुरमा कारबाहीमा पर्नेमा बैंक तथा वित्तीय संस्था, संघसंस्था, पसल तथा व्यापारिक प्रतिष्ठान, पार्टी प्यालेस र घरधनी समेत रहेका छन्।

सरसफाइ महाशाखाका प्रमुख मियाँका अनुसार , कार्यालय तथा व्यापारिक प्रतिष्ठानले बिहान ९ देखि १० बजेसम्म आ–आफ्नो कार्यालयबाट निस्कने फोहोर मुख्य सडकमै ल्याएर फाल्ने गर्थे । त्यसका कारण महानगरले सबै वडा तथा क्षेत्रमा बिहानर , अपरान्ह र साँझ गरि दिनको तीन पटक फोहोर संकलन गर्ने निश्चित समय निर्धारण गरेको छ । उक्त समयमा महानगरको ट्याक्टर साइरन बजाउदै हिड्ने गरेको छ भने साना तथा साँघुरा गल्लीहरुमा बिहानको समयमा फोहोर संकलन गर्ने ठेला महानगरले पठाउने गरेको छ ।

वीरगन्ज महानगरका मेयर राजेशमाान सिंहले सहरलाई सफा , स्वच्छ र सुन्दर बनाउने अभियान नै महानगरपाालिकाले थालेकाले यो अभियानलाई सफल बनाउने दायित्व हरेक नगरवासीको भएको बताए ।

आफनो घरआँगन , सडक र टोल सफा र स्वच्छ राख्नु पर्ने चेतना नगरवासीमा नभइसकेको देख्दा दुःख लागेको भन्दै उनले महानगरले कसैलाई दुःख दिनका लागि नभइ सहरलाई स्वच्छ र सफा बनाउन कारबाहीको अभियान चलाउनु पर्ने बाध्यता भएको बताए ।

अब मेनरोड मात्र नभइ सहरका साना टोल र गल्लीहरुमा पनि सडकमा फोहोर फाल्नेहरुलाई पनि आर्थिक जरिवाना सहितको कारबाही गर्ने तयारी भइरहेको पनि उनले जानकारी दिए ।

The post वीरगन्जको सडकमा फोहोर फाल्नेहरुलाई गरिएको कारबाहीबाट १ लाख ५८ हजार जरिवाना असुल appeared first on Madhes Khabar.


साभारः मधेसखबर

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,IFTTT,219,Madhes Khabar,219,news,1383,अपराध,34,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,135,राजनीति,76,विजनेश,19,समाचार,40,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: वीरगन्जको सडकमा फोहोर फाल्नेहरुलाई गरिएको कारबाहीबाट १ लाख ५८ हजार जरिवाना असुल
वीरगन्जको सडकमा फोहोर फाल्नेहरुलाई गरिएको कारबाहीबाट १ लाख ५८ हजार जरिवाना असुल
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/02/fohor-brj-1-1.jpg?resize=1024%2C575&ssl=1
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/02/blog-post_414.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/02/blog-post_414.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content