स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

पर्साका पालिकाहरुबाट सुचना पाउन सकस रहेको सरोकारवालाहरुको गुनासो

SHARE: 520

मधेसखबर
वीरगन्ज,२४ माघ : वीरगन्जमा मंगलबार डिजीटल राईट्स् सम्बन्धि परामर्श तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । डिजिटल राईट्स नेपालले होटल दियालो लड्र्समा आयोजना गरेको कार्यक्रममा सहभागी वतmाहरुले अधिकांश पालिकामा तथ्यांक व्यवस्थापन नितिको अवस्था कमजोर देखिएको गुनासो गरेका छन् ।

उनिहरुले अहिलेको डिजिटल यूगमा पनि तथ्यांकको उचित व्यवस्थापन संघ , प्रदेश वा स्थानीय सरकारले गर्न नसकेको कारण कार्यालय संचालनमा समेत समस्या सिर्जना भइरहेको बताए । साथै पत्रकार , सर्वसधारण लगायत सबैलाई विषयवस्तुबारे जानकारी लिन समस्या पर्ने गरेको गुनासो पनि उनिहरुले गरे ।

कार्यक्रमको सहजीकरण गरेका डिजिटल राईट्स् नेपालका संस्थापक अध्यक्ष सन्तोष सिग्देलले भने प्रमाणमा आधारित तथ्यांक नितिको व्यवस्थापन देशका तीनै तहका सरकार र कार्यालयहरुमा अति आवश्यक भएकाले यसबारे अभियान नै संचालन गरेर जागरुक बनाउनुपर्नेमा जोड दिए ।
उनले वीरगन्ज महानगर लगायत ६ वटा स्थानीय तहमा तथ्यांक व्यवस्थापनका लागि सहजीकरण भईरहेको तथा कतिपय स्थानीय तहमा प्ररिक्षण कार्य पनि सुरु गरीएको बताए ।

कार्यक्रममा सहभागी तन्नेरी चासोका शिवनाथ यादवले विभिन्न स्थानीय तहले कानुनी आवश्यतmा र बाध्यताका कारण मात्रै डिजिटल डाटाको प्रयोग गर्ने गरेको तर सबैलाई सुचित तथा जागरुक गराउने गरी प्रयोगमा नल्याएको अवस्थामा स्थानीय तहका कर्मचारीसंगसंगै सर्वसाधारणलाई यसबारे जनचेतना जगाउन आवश्यक रहेको बताए ।

विजामका कार्यक्रम संयोजक नीरज साहले तीन तवटै तहका सरकारमा तथ्यांक व्यवस्थापन बारे निति नबनेको तथा लागु नभएको अवस्थामा स्थानीय स्तरबाटै तथ्यांक व्यवस्थापनका लागि दबाब दिन आवश्यक रहेको बताए ।
पत्रकार सुरेश विडारीले पालिकाको विभिन्न फाँटमा छरीएर रहेका सुचना सहितको तथ्यांक एकत्रित बनाएर राख्ने र कसैले मागेको खण्डमा सहजै पाउने वातावरण बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रम ससहभागीहरुले तथ्यांक व्यवसथापन निति हरेक स्थानीय तहमा लागु गर्नुपर्नेमा जोड दिए ।उनीहरुले कुनै पनि विषयसंग सम्बन्धित तथ्यांक माग्दा हाल पनि अधिकांश तहमा दुख मात्रै पाउने गरेको तर तथ्याकं नपाउने गरेको गुनासो गरे ।

डिजिटल राईट्स् नेपालका सिग्देलले भने वीरगन्ज महानगरपालिकामा तथ्यांक व्यवस्थापनका लागि परिक्षण कार्य सुरु भईसकेको र अबको एक महिना भित्रमा यसको सकारात्मक परिवर्तन देखापर्ने दाबी गरे ।कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतीनीधी , संचारकर्मी लगायतको सहभागिता थियो ।

 

The post पर्साका पालिकाहरुबाट सुचना पाउन सकस रहेको सरोकारवालाहरुको गुनासो appeared first on Madhes Khabar.


साभारः मधेसखबर

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,news,1383,अपराध,33,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,117,राजनीति,75,विजनेश,19,समाचार,29,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: पर्साका पालिकाहरुबाट सुचना पाउन सकस रहेको सरोकारवालाहरुको गुनासो
पर्साका पालिकाहरुबाट सुचना पाउन सकस रहेको सरोकारवालाहरुको गुनासो
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/02/palika-suchana-.jpg?resize=1024%2C422&ssl=1
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/02/blog-post_31.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/02/blog-post_31.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content