स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

करारमा कर्मचारी भर्ना नगर्न र कम्प्युटर अपरेटको विज्ञापन खुलाउन माग गर्दै जनकपुरधाममा प्रदर्शन

SHARE: 520

२३ माघ, जनकपुरधाम । करार सेवामा कर्मचारी भर्ना नगर्न माग गर्दै जनकपुरधाममा प्रदर्शन भएको छ ।

प्रदेश तथा स्थानीय तह मातहतका कार्यालयहरु सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति पदपूर्ति जिम्मेवारी प्रदेश लोकसेवा आयोगको भएता पनि करारमा कर्मचारी भर्ना गर्ने गरेको भन्दै विद्याथार्थीहरुले प्रदर्शन गरेका हुन् ।

उनीहरुले करार पदपूर्ति बन्द गर्नु पर्ने, मधेश प्रदेश लोकसेवा आयोग निस्कृय बनाउन नहुने, विज्ञापनको वार्षिक कार्यतालिका समावेश गरी सार्वजनिक गर्नु पर्नेलगायतका माग गरेका थिए ।

उनीहरुले मुख्यमन्त्री सरोजकुमार यादवलाई ज्ञापनपत्र बुझाउँदै प्राविधिक कम्युटर अपरेटरतर्फको विज्ञापन खुलाउन समेत माग गरेका छन् ।

‘अब सरकारी जागिर गर्नलाई हाम्रो मधेश प्रदेशमा पढ्नु पर्दैन कि? नेता मन्त्रीहरुको कार्यकर्ता भई करारको अवधी कायम गरि जागिर खाने हो जस्तो लाग्छ’, ज्ञापन पत्रमा भनिएको छ ‘तसर्थः मधेस प्रदेशको लोकसेवा आयोगलाई यथाशीध्र विज्ञापन खुलाउन ध्यानकर्षण गराउन चाहन्छौं । अन्यथा विद्यार्थीहरुमा पर्न गएको मानसिक असर प्रति मधेश प्रदेश अन्तर्गतका लोकसेवा आयोग जवाफदेही हुनुपर्ने छ ।’

ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री यादवले कम्प्युटर अपरेटर सम्बन्धि पदको विज्ञापन खुलाउन ऐन संशोधन गरी समावेश गर्ने आश्वासन दिएको प्रदर्शनकारी विद्यार्थी तर्फकी नेतृत्वकर्ता इन्दु सिंहले बताइन् ।


प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,IFTTT,39,Madhes Khabar,39,news,1383,अपराध,34,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,131,राजनीति,76,विजनेश,19,समाचार,31,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: करारमा कर्मचारी भर्ना नगर्न र कम्प्युटर अपरेटको विज्ञापन खुलाउन माग गर्दै जनकपुरधाममा प्रदर्शन
करारमा कर्मचारी भर्ना नगर्न र कम्प्युटर अपरेटको विज्ञापन खुलाउन माग गर्दै जनकपुरधाममा प्रदर्शन
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/02/blog-post_20.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/02/blog-post_20.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content