स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

वीरगन्ज कारागार जीर्ण भइसकेकाले तत्काल सुधारको आवश्यकता छ : सांसद यादव

SHARE: 520

मधेसखबर
वीरगन्ज,९ फागुन : पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य (सांसद) प्रदीप यादवले वीरगन्ज कारागारको भौतिक अवस्था जीर्ण भएकाले त्यसको सुधार गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।मंगलबार आफै कारागारको स्थलगत निरिक्षण गर्दै पुर्व वन तथा वातावरण मन्त्री समेत रहेका यादवले सुरक्षा र मानवअधिकारका दृष्टिकोणले पनि कारागारको अवस्थामा सुधार ल्याउन आवश्यक भएको बताएका हुन् ।

सांसद यादवले ८ दशक पहिले निर्माण भएको कारागारको संरचना निक्कै पुरानो भइ जीर्ण अवस्थामा पुगिसकोले यसले कारगारकार भित्र रहेका कैदीबन्दी मात्र नभइ त्यहा कार्यरत सुरक्षाकर्मी र कर्मचारी पनि जोखिममा रहेको बताए । कारागारको सुरक्षाकर्मी बस्ने पोस्ट पनि भत्किने अवस्थामा पुगिसकेको अवस्था रहेको भन्दै यादवले मानव अधिकारको दृष्टिकोणले पनि कारागारको अवस्थामा सुधार ल्याउन आवश्यक भएको बताए ।

अनुगमनका क्रममा कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी रहेको पाइएको भन्दै यादवले भने ,‘ तत्कालै कारागारको लागि नयाँ संरचनाको आवश्यकता छ , यदि त्यो सम्भव नभए हालकै भौतिक संरचनामा सुधार ल्याएर कैदीबन्दीको मानवाधिकारलाई सुरक्षित गर्ने तर्फ ध्यान दिनुपर्ने हुन्छ ।

उनले निरिक्षणमा संगै रहेका वीरगन्ज महानगरपालिकाका प्राविधिक सल्लाहकारलाई यस विषयमा काम गर्न निर्देशन पनि । यसका साथै जीर्ण वीरगन्ज कारागारका बारेमा संसदमा आवाज उठाएर समस्या समाधानको लागि पहल गर्ने प्रतिबद्धता पनि जनाए ।

सांसद यादवले कारागार निरिक्षण गर्ने क्रममा जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ,कारागार प्रशासनका कर्मचारी , वीरगन्ज महानगरपालिकाका कर्मचारी , कारागारका सुरक्षाकर्मी लगायतको पनि सहभागिता थियो ।

The post वीरगन्ज कारागार जीर्ण भइसकेकाले तत्काल सुधारको आवश्यकता छ : सांसद यादव appeared first on Madhes Khabar.


साभारः मधेसखबर

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,news,1383,अपराध,33,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,116,राजनीति,75,विजनेश,19,समाचार,29,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: वीरगन्ज कारागार जीर्ण भइसकेकाले तत्काल सुधारको आवश्यकता छ : सांसद यादव
वीरगन्ज कारागार जीर्ण भइसकेकाले तत्काल सुधारको आवश्यकता छ : सांसद यादव
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/02/jail-pra.jpg?resize=1024%2C769&ssl=1
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/02/blog-post_189.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/02/blog-post_189.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content