स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

वीरगन्जका दुई सामुदायिक विद्यालयमा विद्यार्थीहरुलाई ज्याकेट र जुत्ता वितरण

SHARE: 520

मधेसखबर
वीरगन्ज ,१०माघ : वीरगन्जका दुई सामुदायिक विद्यालयमा मंगलबार विद्यार्थीहरुलाई ज्याकेट र जुत्ता वितरण गरिएकाे छ ।

सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलको सहयोगमा जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला बिपत ब्यवस्थापन समितिले वीरगन्जको नगवाकाे नेपाल राष्ट्रीय माध्यमिक विद्यालय र जेपी चतुर्वेदी आधारभुत विद्यालयमा अध्ययनरत विपन्न वर्गका १३७ जना विद्यार्थीहरुलाई १/१ थान ज्याकेट र १/१ जाेर जुत्ता वितरण गरेकाे हाे ।

मंगलबार दुवै विद्यालयका विद्यार्थीहरुलाई वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक विशाल मल्लले ज्याकेट र जुत्ता प्रदान गरे ।सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलका उपाध्यक्ष सन्जु दहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलका सल्लाहकार श्याम केसी, सचिव श्रवण रायमाझी , भवानी घिमिरे, सम्झना मल्ल ,जेपी चतुर्वेदी,जेपी चतुर्वेदी आधारभुत विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद सिंह , नेपाल राष्ट्रीय मावि नगवाका सहायक प्रधानाध्यापक अजय कुमार साह , रेणु श्रेष्ठ, नसिमा खातुन, शोभा तिवारी , ममता अर्याल, प्रहरी जवान कुमार विक लगायतको
सहभागिता रहेको थियोे ।

The post वीरगन्जका दुई सामुदायिक विद्यालयमा विद्यार्थीहरुलाई ज्याकेट र जुत्ता वितरण appeared first on Madhes Khabar.


साभारः मधेसखबर

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,news,1383,अपराध,33,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,116,राजनीति,75,विजनेश,19,समाचार,29,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: वीरगन्जका दुई सामुदायिक विद्यालयमा विद्यार्थीहरुलाई ज्याकेट र जुत्ता वितरण
वीरगन्जका दुई सामुदायिक विद्यालयमा विद्यार्थीहरुलाई ज्याकेट र जुत्ता वितरण
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/01/FB_IMG_1674564927016.jpg?resize=1024%2C576&ssl=1
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/01/blog-post_943.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/01/blog-post_943.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content