स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

पोखरियाको सतवरिया विधालयमा शिक्षकको कमी हुदा पठनपाठन प्रभावित

SHARE: 520

मधेसखबर
वीरगन्ज,०५माघ : पर्साको पोखरिया नगरपालिका वडा नम्बर ५ सतवरीयामा रहेको राधाकृष्ण नेपाल राष्ट्रिय प्राथमिक विधालयमा शिक्षकको अभाव हुदा विधार्थीहरुको पठनपाठन प्रभावित भएको छ ।

१८९ जना विद्यार्थीहरु अध्ययनरत रहेको उक्त विधालयमा बालविकासका १ र अन्य दुइ गरि तीन जनामा मात्र शिक्षक शिक्षिका कार्यरत छन् । पाँच कक्षा सम्मको पठनपाठन हुने विद्यालयमा तीन जना मात्र शिक्षक शिक्षिका कार्यरत भएका कारण विधार्थीहरुको पठनपाठनमा असर परिरहेको अभिभावकहरुको गुनासो छ ।

शैक्षिक सत्र शुरु भएको १० महिना बित्न लाग्दा समेत शिक्षकको कमीले पठनपाठनमा असर पर्दाा विधार्थीहरुको भविष्यसंग खेलवाड गर्ने काम भइरहेको अभिभावकहरुले बताएका छन् ।

विधार्थी र कक्षाको संख्याको अनुपातमा शिक्षकको संख्या नहुदा बालबालिकाहरुको शैक्षिक गुणस्तरमा नै प्रभाव परेको प्रधानाध्यापिका रोबैदा खातुनले पनि स्वीकारेकी छन् । विधालयमा थप ३ जना शिक्षक आवश्यक रहेको भन्दै उनले आवश्यक शिक्षकको पदपूर्तीका लागि नगरपालिकाको कार्यालयमा पटक पटक माग गरेको भएपनि सुनुवाइ नभएको खातुनले गुनासो गरिन् ।

The post पोखरियाको सतवरिया विधालयमा शिक्षकको कमी हुदा पठनपाठन प्रभावित appeared first on Madhes Khabar.


साभारः मधेसखबर

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,news,1383,अपराध,33,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,117,राजनीति,75,विजनेश,19,समाचार,29,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: पोखरियाको सतवरिया विधालयमा शिक्षकको कमी हुदा पठनपाठन प्रभावित
पोखरियाको सतवरिया विधालयमा शिक्षकको कमी हुदा पठनपाठन प्रभावित
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/01/Satwariya-School.jpg?resize=1024%2C461&ssl=1
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/01/blog-post_87.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/01/blog-post_87.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content