Menu

आजको मौसम

बच्चालाई प्रयोगगरि बच्चाकै तस्करी (एएचटीयू) ले गरे पर्दाफाश ।

Author
Crime News |
January 17, 2023
Featured

 


ग्यासु मिया देवान
यही 13.01.2023 तारीखको दिन भारतीय सिमा छेत्र भित्र पर्ने कस्टम चौकमा नेपाल तर्फ जादै गरेको भारतीय नाबालिक बच्चाहरुलाई शंकाको आधारमा रोकि सोधपुछ गर्दा उक्त बच्चालाई ललाई फकाई विभिन्न समानको प्रलोभनमा पारी मानव तस्करी गर्ने गिरोहको कब्जामा पर्ने भएको हुन्दा उक्त लगिरहेको बच्चाहरुलाई पक्राउ गरि आवस्यक कार्वाही गरिएको मानव तस्करी रोधक इकाई कार्यालयका प्रमुख प्रहरी निरीक्षक मनोज कुमार शर्माले जनाएका हुन ।
मानव तस्करी रोधक इकाई (एएचटियु) रक्सौलले नेपाल र भारतको सिमा नाकामा कडाइ गर्नुको साथै मानव तस्करीको संजाललाई टोडन सफल भएको पीडित अभिवाहखरुले बताएका हुन ।
पक्राउ परेका बच्चाको उमर 13 बर्ष छ भन्ने प्रलोभनमा पारिएको बच्चाको उमेर 10 बर्ष रहेको र घोडासहन बाट रक्सौल स्टेसनबाट नेपाल - भारत सिमा हुन्दै नेपालतर्फ गइरहेको थियोे ।
बरामद गरिएको बच्चाहरुलाई बाल कल्याण समिति मोतिहारीको जिम्मा लगाइएको र उक्त बच्चालाई उसको अभिवाहकको जिम्मा लगाउने मानव तस्करी रोधक इकाई रक्सौलका प्रमुख प्रहरी निरीक्षक मनोज कुमार शर्माले बताएका हुन ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3