Menu

आजको मौसम

ज्ञानडा एकेडेमीमा बिज्ञान प्रदर्शनी भब्य कार्यक्रम सम्पन्न ।

Author
Crime News |
December 31, 2022
Featured

 ग्यासु मिया देवान 

बिरगंज / ज्ञानडा एकेडेमीले आज एक सराहनीय कार्य गरेको छ । उक्त एकेडेमीमा अध्यनरत बिद्यार्थीहरुले बिज्ञान पद्धतिमा देशकै नमुना बिज्ञान प्रदर्शनी प्रस्तुत गरेका हुन ।







ज्ञानडा एकेडेमीमा अध्यनरत कक्षा १ देखी कक्षा १२ का बिद्यार्थीहरुले आफै निर्माण गरेको बिज्ञानका विभिन्न सामाग्रीहरु प्रदर्शन गरिएको र अभिभावकको मन जित्न सफल भएको ज्ञानडा एकेडेमीका भ्वाइस प्रिन्सिपल जागृति मिश्राले बताएकी हुन ।





( Gyanda , academy ) मा भएको उक्त science exhibition कार्यक्रमका प्रमुख अतिथि प्रोफेसर डा. महेन्द्र गुप्ता, अतिथि डा. बिशेस्वर प्रसाद यादव एकेडेमीका शिक्षक हिरालाल यादव लगायतकाको उपस्थिति रहेको थियोे ।





यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3