Menu

आजको मौसम

नेसनल मेडिकल कजेलको बार्षिकउत्सव कार्यक्रम भब्यरुपमा सम्पन्न ।

Author
Crime News |
December 29, 2022
Featured

 ग्यासु मिया देवान 

बिरगंज / नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको बार्षिक उत्सव र सास्कृतिक कार्यक्रम गरिएको हो ।



नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले आफ्नो बार्षिक उत्सवको अवसरमा विभिन्न सेवा मुलक कार्य गर्दै देशकै नमुना शिक्षण अस्पतालको रूपमा आफ्नो पहिचान जमाएका नेशनल मेडिकल कलेजले आज उक्त कार्यक्रममा मधेस प्रदेशको जनता र बिरामीहरुको उपचारमा ठुलो सहयोग हुनेगरि नयाँ प्राविधिकको MRI मेसिन जडान गरिएको नेशनल मेडिकल कलेजका अध्यक्ष डा. जैनुदिन अन्सारीले बताएका हुन ।


आज उक्त कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माननीय अच्युत मैनालीको प्रमुख अतिथित्वामा भएको उक्त कार्यक्रममा नेसनल मेडिकल कलेज शिक्षण अस्पताल बिरगंजले भव्य रुपले सांस्कृतिक कार्यक्रम र वार्षिक उत्सव मनाएको हो l


 उक्त कार्यक्रममा विभिन्न किसिमका संस्कृतिक, नृत्य, अतिथिहरुलाइ टोकन अफ लव दिने जस्ता कार्यक्रम गरिएको  थियोे ।











साथै नेसनल मेडिकल कजेल तथा शिक्षण अस्पतालले  आजै को दिन मधेश प्रदेश मै पहिलो पटक नया प्रविधिको MRI मेसिन  संचालन मा ल्याएको र कार्यक्रमको प्रमुख अतिथिको हात बाट रिबन काटी  उद्घघाटन कार्यक्रम सम्पन्न गरिएको थियोे  l


 जडान भएको उक्त नयाँ प्रविधिको मेसिन बाट न्युनतम शुल्कमा सहज तरिकाले MRI गर्न सकिने डाक्टरहरुको भनाइ छ ।


आजको सो कार्यक्रममा अतिथिहरुमा नेशनल मेडिकल कलेजका अध्यक्ष तथा निर्देशक डा. जैनुदीन अंसारी, , पुर्व सांसद अजय द्विवेदी, मधेस प्रदेश सभा सदस्य माननीय रहबर अंसारी,  पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, भारतका महावाणिज्य दूतावास बिरगंजका कन्सुलर तरुण कुमार, शशि भुशण कुमार , कलेज व्यवस्थापनका प्रबन्धक निर्देशक बसरुदीन अंसारी, एकेडेमी डायरेक्टर डा. नुसरत जहान अंसारी, होस्पिटल डायरेक्टर डा. इसरत जहान अंसारी, एकेडेमी डायरेक्टर डा. आबिद हुसैन अंसारी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, नेपाल पत्रकार महासंघ मधेश प्रदेश का महासचिव श्याम बन्जारा लगायत विभिन्न ब्याक्तित्वहरुको सहभागीतामा भएको उक्त कार्यक्रम भब्य र सभ्य रूपमा सम्पन्न भएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3