स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

पर्साको ओरिया खोलामा भइरहेको अवैध उत्खनन् रोक्न गाँउलेको माग

SHARE: 520


फाइल फोटो : ओरीया खोला

प्रमोद यादव
पर्सा, १८ मंसिर : पर्साको जिराभवानी गाँउपालिका वडा नम्बर १ मा पर्ने ओर।ीया खोलामा भइरहेको बालुवाको अवैध उत्खनन् र तस्करी रोक्न स्थानीयले माग गरेका छन् ।

वडा नम्बर १ बलुवाका स्थानीयले आइतबार गाँउपालिका कार्यालयमा ज्ञापनपत्र बुझाउदै ओरिया खोलामा भइरहेको बालुवाको अवैध उत्खनन् र तस्करी रोक्न माग गरेका हुन् ।बलुवा गाँउका नेसार समानीको नेतृत्वमा आइतबार गाँउपालिका कार्यालयमा पुगेका स्थानीयवासीले गाँउपालिका कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन् ।

ओरिया खोलामा तस्करहरुले बालुवाको अवैध उत्खनन् गरि तस्करी गर्दै आइरहेका कारण यसले खोला छेउको खेति योग्य जग्गा मासिनुका साथै बर्षामा बाढिले मानववस्ती नै कटानमा पर्ने भएकाले अवैध उत्खनन् तत्काल रोक्नु पर्ने उनिहरुको माग छ ।

ज्ञापनपत्र बुझदै गाँउपालिकाका कर्मचारीले यस बारेमा गाँउपालिकाले तत्कालै खोलाको स्थलगत अनुमगन गर्ने र उत्खनन् नियन्त्रणका लागि पहल गर्ने आश्वासन दिएको हाम्रा सहकर्मी प्रमोद यादवले जानकारी दिए ।ज्ञापनपत्र बुझाउन गएको टोलीमा बलुवा गाँउका रामलखन प्रसाद , नेयाज मियाँ तेली , शेख नेसार , अमरेश ठाकुर ,रजि अहमद , इजहार मियाँ तेली,शेर महम्मद , सुवास बिन लगायतको पनि सहभागीता थियो ।

The post पर्साको ओरिया खोलामा भइरहेको अवैध उत्खनन् रोक्न गाँउलेको माग appeared first on Madhes Khabar.


साभारः मधेसखबर

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,news,1383,अपराध,33,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,115,राजनीति,75,विजनेश,19,समाचार,29,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: पर्साको ओरिया खोलामा भइरहेको अवैध उत्खनन् रोक्न गाँउलेको माग
पर्साको ओरिया खोलामा भइरहेको अवैध उत्खनन् रोक्न गाँउलेको माग
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/12/Oriya-Khola-file.jpg?resize=1024%2C768&ssl=1
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2022/12/blog-post_44.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2022/12/blog-post_44.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content