Menu

आजको मौसम

पर्सा निर्वाचन छेत्र न.२ मा घरदैलो कार्यक्रम तिब्ररुपमा हुन्दै ।

Author
Crime News |
November 10, 2022
Featured

 ग्यासु मिया देवान 

बिरगंज / पर्साको छेत्र न.२ मा घरदैलो कार्यक्रम तिब्ररुपमा भैरहेको छ । पाचदलिय सता गठबन्धन नेपाली काग्रेस र लोसपाका उमेदवारहरुले सयुक्तरुपमा घरदैलो गरिरहेका हुन ।


पर्सा जिल्ला निर्वाचन छेत्र न.२ का प्रतिनिधि सभा सदस्य नेपाली काग्रेसका उमेदवार  अजय चौरसीया को लोकप्रियता बढीरहेको स्थानीय मतदाताहरुले बताए ।


 निर्वाचन छेत्र न.२ को (ख) बाट प्रदेश सभा सदस्य उमेदवार लोसपाका नेता रमेश प्रसाद कुर्मीको चर्चा उक्त छेत्रमा व्यापक हुन थालेको छ् ।


 त्यसैगरि नेपाली काग्रेसका प्रदेश सभा सदस्य (क) का युवा उमेदवार श्याम पटेल उक्त एरियामा चर्चित युवा नेताको रुपमा पहिचान जमाएका हुन ।


तिनैजना नेताहरु सयुक्तरुपमा घरदैलोमा ब्यस्त रहेको र यसपालीको निर्वाचनमा आम स्थानीय मतदाताको रुझानमा पर्न सफल भएको स्थानीय बुद्धिजीवीहरुको भनाइ छ ।




स्थानीय जनताको सेवामा दिन रात खटिने र बिकास प्रेमी नेताहरुले स्थानीय मतदाताको मन जित्न सफल रहेको आम स्थानीय मतदाताहरुले प्रसंशा गर्न थालेका हुन ।







यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3