मधेसखबर
वीरगन्ज ,१२ मंसिर : कतारमा जारी फिफा विश्वकप फुटबलमा आज (साेमबार ) पनि समुह चरणका चार खेल हुदैछ । आजको पहिलो खेल सर्बिया र क्यामरुन बिच नेपाली समय अनुसार अपरान्ह ४ बजे देखि शुरु हुनेछ ।
आजको दोश्रो खेल बेलुकी पौने ७ बजे दक्षिण काेरिया र घाना बिच हुनेछ ।
आजकाे तेश्रो खेल राति पौने १० बजे ब्राजिल र स्विटजरल्याण्ड बिच हुनेछ । आजको अन्तिम खेल राति पौने १ बजे पाेर्चुगल र उरुग्वे बिच हुनेछ ।
The post विश्वकप फुटबलमा आज : ब्राजिल दाेश्राे जितकाे खाेजीमा appeared first on Madhes Khabar.
साभारः मधेसखबर
प्रतिक्रिया