स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

पर्सामा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न

SHARE: 520

मधेसखबर
मंसिर ४ गते , वीरगञ्ज:

पर्सामा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न भएको छ ।

पर्सामा प्रतीनीधी सभा र प्रदेश सभातर्फको निर्वाचनमा ५२ प्रतीशत मतदान सम्पन्न भएको प्रारम्भिक अनुमान गरीएको मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले जनाएका छन् ।

निर्वाचन आयोगले तोके अनुसार आज विहान ७ बजेदेखी साँझ ५ बजेसम्म ५२ प्रतीशत मत खसेको प्रारम्भिक अनुमान गरीएको उनले बताए ।
पोखरेलका अनुसार पर्साका १६९ मतदान स्थल र ४१४ मतदान केन्द्रको यकिन तथ्यांक आउन केही समय लाग्ने बताए ।


पर्सामा ४ प्रतीनिधी सभा र ८ प्रदेश सभा सदस्यका लागि आज भएको मतदानमा प्रतीनीधी सभा सदस्य तर्फ ५३ र प्रदेश सभा सदस्य तर्फ १ सय ८ जनाले उम्मेवारी दर्ता गराएका हुन् ।

पर्सामा ३ लाख ४५ हजार मतदाता रहेका छन् ।

पर्सामा मतगणनाका लागि २ वटा स्थान तोकीएको छ । पर्सा क्षेत्र नम्बर १ र २ को लागि वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पस र पर्सा क्षेत्र नम्बर ३ र ४ का लागि पोखरीया हाईस्कुल तोकीएको पोखरेलले बताए ।

The post पर्सामा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न appeared first on Madhes Khabar.


साभारः मधेसखबर

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,IFTTT,39,Madhes Khabar,39,news,1383,अपराध,34,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,131,राजनीति,76,विजनेश,19,समाचार,31,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: पर्सामा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न
पर्सामा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/11/1668945503098-scaled.jpg?resize=1400%2C662&ssl=1
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2022/11/blog-post_583.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2022/11/blog-post_583.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content